नेपाल मा टेक वेबसाईट २०१९ सम्म छैनन् किन कि नेपाल को इन्टरनेट सुल्क धेरै नै मंगो छ। त्यसैले मानिस अहिले नेपाल मा टेक वेबसाईट खासै देखिदैनन। तर इन्डिया मा भने अति नै देख्न सकिन्छ।

Best Nepali Tech website

Youtube मा भने अहिले सम्म नेपाली पनि १००-२०० सम्म टेक च्यानल देख्न सकिन्छ।

अब भने चिन्ता लिनु पर्दैन हामी सक्दो सहयोग गर्न को लागि नै हजुर हरु को लागि यो साइट को विकास गरेका हौ। हामी नेपाली भयको ले हमिलाइ धेरै जसो हिन्दि भाषा का साइट धाउनु पर्छ तर पनि खोजेको कुरा पाइदिन।

Nepali Tech website
Nepali Tech website

अब चिन्ता लिनु पर्दैन , किन ? Tech unahb.com

help

किन कि !! हजुर ले चाहेकै सहयोग को पुरा जानकारी पाउन सक्नु हुनेछ त्यो पनि नेपाली भाषा मा

Best Nepali Tech website

मोबाइल , इन्टरनेट , वेबसाईट , अनलाइन पैसा , सोसल मिडिया , डिजिटल मार्केटिंग , व्यापार ब्यबसाय , खेलकुद , टेक्नोलोजी अन्य धेरै चिज को बारेमा जान्न सज्क्नुहुनेछ

जस्तै :- नेपाल मा अनलाईन बाट पैसा कसरि कमाउने :- अनलाईन बाट आम्दानी गर्ने धेरै तरिका छन् नेपाल को लागि सजिलो र भर्पॉर्दो कुन कुन तरिका छन् कसरि गर्ने यस फाइदा केके छन पैसा के मा आउछ , यस्तै गहिराइ सम्म पुगेरे हामी जानकारी दिनेछौ।

हजुर केवल हामि संग नजिक हुनुहोस हामि सहयोग गर्नेछौ।

हामि संग जोडिन हाम्रो सोसल मिडिया फलो गर्न सक्नु हुनेछ कुनै जानकारी भय कमेन्ट गर्नु होला हामी तुरुन्तै रिप्लाई दिने कोसिस गर्ने छौ ‘ सधै हाम्रो साथ् मा रहनु होस्। ज्ञान बाढ्नु होस्। सजिलै

यो पोस्ट हजुर लाइ कस्तो लग्यो ? आफ्नो बिचार तल कमेन्ट गर्नु होस् !!

धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *