नेपाली लभ स्टाटस

नेपाली लभ स्टाटस हरु अन्य धेरै स्टाटस ??

म त्यो आकाशको यस्तो तारा ⭐बन्न चाहन्छु
जुन तिम्रो हरेक इच्छा पुरा गर्न सयौं पटक झर्नु परोस❣️❤️

एक पटक तोडिँदा दुख्छ मुटु, तैपनि सम्हालिन्छ । पटक पटक तोडिँदा यै मुटु, बानी बसालिन्छ !

कुनै मान्छे चप्पल जस्तै हुन्छ ?
साथ त दिन्छ..
तर पछाडी बाट हिलो फाल्दीन्छ..?

हरेकपल सामुने नदेखु त के भो,
नजरमा तिम्रो तस्बिर छापिएर बसेकोछ।।

मनको ब्यथा मनैमा छ ?️
बुजिदिने मान्छे खै कता छ??

‘रुख काटिने थिएन होला सायद, बन्चरोको पछाडि रुखको एक हिस्सा नभएको भए’
धोका आफ्नाबाट नै हुन्छ ।

नेपाली लभ स्टाटस

App download click

हामीले भन्छौ दुनियाँ खराब छ
दुनियाँ स्वार्थी छ
त्यही दुनियामा …
आफू स्वार्थी र खराब भयको
कहिलै देखीदैन ??

मुटु सङ्ग खेल्न नआउने त
मलाई पनि हैन, बुझ्यौ …?

जुन खेलमा खेलौना नै टुट्छ
त्यो खेल मलाई मन पर्दैन र मात्रै हो
?

अरुले धोका दिएको गुनासो गर्नु भन्दा
आफुले गलत मान्छेलाई बिश्वास गरेकोमा पस्चाताप गर्नु बुद्धिमानी हुन्छ !✋??

मुस्कुराउन जोसङ नि सकिन्छ
तर रिसाउन दिलकै नजिकको मान्छे चाहिन्छ..!??

खुसी हुन कसैको सहारा नखोज्नुस
आफैमा खुसी खोज्नुस
अरुबाट पाएको खुसी क्षणिक खुसी हो
जुन खुसी आफूमा पाइन्छ त्यो जिन्दगिभरको लागि हुन्छ।?

सपनाहरूमा”तिमी”
छौ र त”जिउनुको”
     “मजा छ”।।?❤️

नेपाली लभ स्टाटस

जुन सम्बन्ध अति प्रिय हुन्छन
तिनीहरुको आयु पनि बिल्कुलै कम हुन्छ ।?

माया ?यति धेरै नि सस्तो छैन
जो हरकोही संग बस्छ..??

खुसिहरुले बाटो बिराउन थाल्छन
जब तिम्रो याद बर्खा यामको झरि जस्तै बर्सिन्छ….!??

आफ्नो बहिनीको लागी जस्तो केटा
चाहानु हुन्छ..
त्यस्तै अरुको बहीनीको लागी आफु नी
त्यस्तै बन्नुस..???

आमाको आशुले तिम्रो आखा र मन मात्र होइन सारा जिन्दगी नै पोलीरहन्छ यदि तिमिले उनलाइ रुवायौ भने ।?❤️

दिल खोलेर हास्न पाउ.. हरेक पल तिम्रै बातमा रम्न पाउ.. खडेरी परेनि भर्खेभेल उर्लेनि मतलव छैन, वस हरेक मौसममा म तिमीलाई छुन पाउ!

त्यो हातले यो हात समाउन पाए
तिमी र म हरपल रमाउन पाए
कस्तो हुन्थ्यो होला मेरो जीवन,
तिम्रो हातको सिन्दुरपोते लगाउन पाए

याद तिम्रो धेरै आउँछ आमा यो भिडबाट
एकातिर तरकारी जल्छ अर्को तिर मन ।।



“ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् ? “??

“निकै गरिब छु मा मान्छेहरु बिक्छन तर मा किन्न सक्दैन !!”??

“एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”??

“देउता जस्तै भएउ तिमी पनि,?
जति नै चाहेर पनि पाउन नसकिने !”???

“थाहा छैन दुनियाँले प्रेमलाइ
के के नाम दिने गर्छ?
तर म प्रेमलाइ तिम्रो नाम?दिने गर्छु !”???

“उसको मन त धेरै दुर्गम ठाँउमा पो परेछ जहाँ म सजिलै पुग्न कहाँ सक्थे होला र? !”???

“म त्यो समाजको खोजीमा छु जहाँ,
जात मिलेपछी हैन,?मन मि
लेपछि बिबाह गरिन्छ!”??

“फुल संग नाता गासै भने ओईली जानेहोकी ….?☺️
आकाश संग नाता गासै भने भुईमा खसने होकी …??
समय संग नाता गासै भने छोडी जाने होकी…??
मानीस संग नाता गासु भने धोका पाईने होकी !”???

“त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे?????
माया त त्यो हो जो रिसाएर फोन नगरे नि
घरीघरी निन्द्रा बाट ब्युझाउन सपनी मा आइहरछे !”????

“हजारौं खुशीहरु पनि फिक्का पर्छन्,??
तिम्रो यादमा बग्ने थोपाभर आशुको अगाडि !”???

” राती सपनीमा आफ्नै शरीरलाई चितामा देखे,?
तर रुनेहरुको भिडमा कतै तिमीलाई भेटिन ! “???

“खै कस्तो सम्बन्ध हो हाम्रो ??
उसलाई म बोलेको मन पर्दैन,
मलाई उ नबोलेको मन पर्दैन !??”

“अभागी मान्छे ती हुन, जसको संगै हास्ने होइन,
संगै रुने मान्छे समेत हुदैनन।”???

“संसारको यहि रित रहेछ,
जसले मतलब नै गर्दैन..?
उसैसग पिरती हुन्छ !!???”

“पानी उमालेर बाक्लो र मान्छे फकाएर आफ्नो कहिल्यै हुदैन !!”??

“जिन्दगि मा प्रेम र मृत्य कति बेला आउछ थाहा नै हुदैन,
फरक यति हो प्रेम ले मुटु जोड्छ , मृत्य ले मुटु तोड्छ !!??

“जाडोमा त्यति प्रिय लाग्ने घाम पनि अब बिस्तारै मन पर्न छोड्यो।
?यहाँ हरेक कुरा आवश्यकतामा मात्र प्रिय बन्छ।!”??”

“छ र पो वास्ता छैन !??
गुमाएपछि मात्र थाहा हुन्छ कस्को महत्व कति भनेर!”??”

” म खुशी हुन एउटा कारण खोज्न थाल्छु
ऊ रिसाउन सयौ कारण खोज्न लागी पर्छे!!!”

“आगो झैँ सपना जल्यो भने…????
माया को संसार दिन झैँ ढल्यो भने..??
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…??
भित्रि मन मा आधि बताश चल्यो भने !!!”

“जलाउन सक्छौ भने दियो जलाऊ, कसैको मन नजलाऊ!!????”

“कसैको मुटु दुखाउनु अघि एउटा कुरा याद राख भगवान ले एउटा मुटु तिमिलाइ पनि दिनु भाको छ।”????

“हिजो आफ्नै थियौ!! कुनै वास्तै भएन !
आज अरुको भयौ खुबै याद आउछौ !!!?????”

“मलाई भिडमा नखोज म त एक्लै हिड्ने मान्छे !!”???

“उनि बस्ने ठाउ साघुरो हुदै गएछ क्यार,
मेरो मनमै बस्न थालेकी छिन् आजकल !! ????”

” नबोलाइ आएको वर्षात जस्तो ? भावनाहरु उर्लिएर यि आँखाहरु ? बाट एक्कासी आँसु बनी बर्सिए ।???”

Leave a Comment