Bhanu Gaire

Nepali Love Status & quotes

“ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् ? “??

“निकै गरिब छु मा मान्छेहरु बिक्छन तर मा किन्न सक्दैन !!”??

“एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”??

“देउता जस्तै भएउ तिमी पनि,?
जति नै चाहेर पनि पाउन नसकिने !”???

“थाहा छैन दुनियाँले प्रेमलाइ
के के नाम दिने गर्छ?
तर म प्रेमलाइ तिम्रो नाम?दिने गर्छु !”???

“उसको मन त धेरै दुर्गम ठाँउमा पो परेछ जहाँ म सजिलै पुग्न कहाँ सक्थे होला र? !”???

“म त्यो समाजको खोजीमा छु जहाँ,
जात मिलेपछी हैन,?मन मि
लेपछि बिबाह गरिन्छ!”??

“फुल संग नाता गासै भने ओईली जानेहोकी ….?☺️
आकाश संग नाता गासै भने भुईमा खसने होकी …??
समय संग नाता गासै भने छोडी जाने होकी…??
मानीस संग नाता गासु भने धोका पाईने होकी !”???

“त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे?????
माया त त्यो हो जो रिसाएर फोन नगरे नि
घरीघरी निन्द्रा बाट ब्युझाउन सपनी मा आइहरछे !”????

“हजारौं खुशीहरु पनि फिक्का पर्छन्,??
तिम्रो यादमा बग्ने थोपाभर आशुको अगाडि !”???

” राती सपनीमा आफ्नै शरीरलाई चितामा देखे,?
तर रुनेहरुको भिडमा कतै तिमीलाई भेटिन ! “???

“खै कस्तो सम्बन्ध हो हाम्रो ??
उसलाई म बोलेको मन पर्दैन,
मलाई उ नबोलेको मन पर्दैन !??”

“अभागी मान्छे ती हुन, जसको संगै हास्ने होइन,
संगै रुने मान्छे समेत हुदैनन।”???

“संसारको यहि रित रहेछ,
जसले मतलब नै गर्दैन..?
उसैसग पिरती हुन्छ !!???”

“पानी उमालेर बाक्लो र मान्छे फकाएर आफ्नो कहिल्यै हुदैन !!”??

“जिन्दगि मा प्रेम र मृत्य कति बेला आउछ थाहा नै हुदैन,
फरक यति हो प्रेम ले मुटु जोड्छ , मृत्य ले मुटु तोड्छ !!??

“जाडोमा त्यति प्रिय लाग्ने घाम पनि अब बिस्तारै मन पर्न छोड्यो।
?यहाँ हरेक कुरा आवश्यकतामा मात्र प्रिय बन्छ।!”??”

“छ र पो वास्ता छैन !??
गुमाएपछि मात्र थाहा हुन्छ कस्को महत्व कति भनेर!”??”

” म खुशी हुन एउटा कारण खोज्न थाल्छु
ऊ रिसाउन सयौ कारण खोज्न लागी पर्छे!!!”

“आगो झैँ सपना जल्यो भने…????
माया को संसार दिन झैँ ढल्यो भने..??
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…??
भित्रि मन मा आधि बताश चल्यो भने !!!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
Account
Cart
Search