Skip to content

Bhanu Gaire

Nepali status website || Bhanu gaire Write Status

  • Home
  • Status
    • Nepali
    • Hindi
    • English
  • Attitude Status and quotes
  • Break up status
  • Toggle search form
  • live update russia ukraine war Uncategorized
  • Nepali Sad Status Break up status
  • Breakup status Break up status
  • There’s a voice that keeps on calling me Uncategorized
  • Nepali attitude status Attitude Status and quotes
  • Nepali Romantic Status in Nepali Language 2021 Uncategorized
  • Nepali sad status Nepali
  • Nepali Angry Status, Sms Quest In Nepali language . Uncategorized

Nepali Love Status & quotes

Posted on July 5, 2019 By Bhanu Gaire No Comments on Nepali Love Status & quotes

Nepali Love Status & quotes

“ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् ? “??

“निकै गरिब छु मा मान्छेहरु बिक्छन तर मा किन्न सक्दैन !!”??

“एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”??

“देउता जस्तै भएउ तिमी पनि,?
जति नै चाहेर पनि पाउन नसकिने !”???

“थाहा छैन दुनियाँले प्रेमलाइ
के के नाम दिने गर्छ?
तर म प्रेमलाइ तिम्रो नाम?दिने गर्छु !”???

“उसको मन त धेरै दुर्गम ठाँउमा पो परेछ जहाँ म सजिलै पुग्न कहाँ सक्थे होला र? !”???

“म त्यो समाजको खोजीमा छु जहाँ,
जात मिलेपछी हैन,?मन मि
लेपछि बिबाह गरिन्छ!”??

“फुल संग नाता गासै भने ओईली जानेहोकी ….?☺️
आकाश संग नाता गासै भने भुईमा खसने होकी …??
समय संग नाता गासै भने छोडी जाने होकी…??
मानीस संग नाता गासु भने धोका पाईने होकी !”???

“त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे?????
माया त त्यो हो जो रिसाएर फोन नगरे नि
घरीघरी निन्द्रा बाट ब्युझाउन सपनी मा आइहरछे !”????

“हजारौं खुशीहरु पनि फिक्का पर्छन्,??
तिम्रो यादमा बग्ने थोपाभर आशुको अगाडि !”???

” राती सपनीमा आफ्नै शरीरलाई चितामा देखे,?
तर रुनेहरुको भिडमा कतै तिमीलाई भेटिन ! “???

“खै कस्तो सम्बन्ध हो हाम्रो ??
उसलाई म बोलेको मन पर्दैन,
मलाई उ नबोलेको मन पर्दैन !??”

“अभागी मान्छे ती हुन, जसको संगै हास्ने होइन,
संगै रुने मान्छे समेत हुदैनन।”???

“संसारको यहि रित रहेछ,
जसले मतलब नै गर्दैन..?
उसैसग पिरती हुन्छ !!???”

“पानी उमालेर बाक्लो र मान्छे फकाएर आफ्नो कहिल्यै हुदैन !!”??

“जिन्दगि मा प्रेम र मृत्य कति बेला आउछ थाहा नै हुदैन,
फरक यति हो प्रेम ले मुटु जोड्छ , मृत्य ले मुटु तोड्छ !!??

“जाडोमा त्यति प्रिय लाग्ने घाम पनि अब बिस्तारै मन पर्न छोड्यो।
?यहाँ हरेक कुरा आवश्यकतामा मात्र प्रिय बन्छ।!”??”

“छ र पो वास्ता छैन !??
गुमाएपछि मात्र थाहा हुन्छ कस्को महत्व कति भनेर!”??”

” म खुशी हुन एउटा कारण खोज्न थाल्छु
ऊ रिसाउन सयौ कारण खोज्न लागी पर्छे!!!”

“आगो झैँ सपना जल्यो भने…????
माया को संसार दिन झैँ ढल्यो भने..??
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…??
भित्रि मन मा आधि बताश चल्यो भने !!!”

Love Status & quotes, Nepali, Status Tags:Nepali Love Status & quotes

Post navigation

Previous Post: Nepali sad status quotes
Next Post: Nepali sad status

Related Posts

  • English Cute status English
  • Birthday wishes in Hindi || जन्मदिन birthday
  • Best Happy Holi Status in Nepali language 2021
    Best Nepali Happy Holi Status in Nepali language 2021 Status
  • English Attitude Status and quotes Attitude Status and quotes
  • Romantic English quotes and status English
  • Crazy English

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

add

Recent Posts

  • Test
  • Mesothelioma survival rates
  • 10 Best Web Hosting Services 2022
  • Samsung Mobile Phone Price In Nepal 2022
  • Class 12 result 2078 check Online with Marksheet Uncategorized
  • Autonomous Linux and the IT Utility News
  • Free tiktok fans and likes News
  • Mesothelioma survival rates Uncategorized
  • Nepali Romantic Status in Nepali Language 2021 Uncategorized
  • English Cute status English
  • Nepali Love Status & quotes Love Status & quotes
  • Check Grade 11 Results 2076 News

Copyright © 2022 Bhanu Gaire.

Powered by PressBook News WordPress theme