Skip to content

Bhanu Gaire

Nepali status website || Bhanu gaire Write Status

  • Home
  • Status
    • Nepali
    • Hindi
    • English
  • Attitude Status and quotes
  • Break up status
  • Toggle search form
  • Free com.np Domain in Nepal News
  • Funny English
  • English Cute status English
  • And so the adventure begins Travel
  • Nepali attitude status Attitude Status and quotes
  • Good morning quotes English
  • Never stop dreaming Travel
  • live update russia ukraine war Uncategorized

Best Nepali Mix Status 2021

Posted on December 16, 2020February 14, 2021 By Bhanu Gaire No Comments on Best Nepali Mix Status 2021

मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछ
हेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥

आफ्नो भाग्यमा होइन कर्ममा भरोसा
राख्नुस किनकि राशि त राम र रावण
को एउटै थियो तर प्रतिफल आफ्नो कर्म
अनुसार पाए ।🤗

जबसम्म तिमी हासी राख्छौ तब सम्म यो दुनियाले तिमीलाई साथ् दिनेछ किनकि आँशुले त आखामा पनि ठाउ पाउदैन ।😊

तिमी सग झगडा हुदा मन दुख्छ, रिस उठ्छ तर माया पनि तिम्रै लाग्छ❤️❤️

यदि कसैलाई बदलिनु छ भने समय र परिस्थिले जतिमाग्छ तेतिमात्रै बदलिनुस तर आफूले आफैँलाई चिन्न नसक्ने गरी बदलिनु गलत हो। 🙏शुभ बिहानी🙏

नबुझ्नेलाई बुझाउने कोसिस नगर
अक्सर मान्छेहरु
मन तोड्नका लागि पनि
सम्बन्ध जोड्ने गर्छन् 😳🙏😑😑

एउटा सुन्दर मन हजारौं सुन्दर अनुहारहरुभन्दा अनमोल हुन्छ।
शुभबिहानी!🙏🏽🙏🏽🇳🇵🇳🇵💞💞

जबसम्म तिमी हासी राख्छौ तब सम्म यो दुनियाले तिमीलाई साथ् दिनेछ किनकि आँशुले त आखामा पनि ठाउ पाउदैन ।😊

म कहिलै तयारी जबाफ बोकेर हिडदिन
म एना जस्तै छु
परिस्थिति जस्तो बन्छ त्यस्तै जबाफ फर्काउछु।

झर्ला कहिले आँसु , कहिले मुटु दुख्ला
भो मलाइ माया नगर प्रिय
तिम्रो सिर झुक्ला
सिर तिम्रो झुक्ला

सम्बन्ध कम बनाउनुहोस्
तर मनैदेखी बनाउनुहोस्।
मान्छेले प्राय अधिकतमको चक्करमा ,
उत्तमलाई गुमाउन पुग्छ।
सबै मित्रहरुलाइ

रुख पनि काटिने थिएन होला सायद, बन्चरोको पछाडि रुखको एक हिस्सा नभएको भए’
धोका आफ्नाबाट नै हुन्छ भन्ने कुरा हमेसा याद राख्नुस ✍️✍️✍️

जिन्दगिको हरेक पिडालाई मुस्कुराएर टारिदिनुहोस,
घाम जतिसुकै रापिलो किन नहोस
समुन्द्र कहिल्यै सुक्दैन ।

कोहि मान्छेहरु चम्किला तारा जस्तै हुदा रैछन् । बाहिर बाट हेर्दा राम्रा तर चिन्न कहिले नसकिने तिनका बानी व्यबहार …!

थाहा छैन ,जिन्दगि कुन मोड मा ठेस लागेर सकिने हो !तै पनी मान्छेहरु घमन्ड गर्न छाड्दैनन !!

यदि “चाहेको”भए “उसलाई” मनाउन सक्थे
तर उ “रिसाएर”नभई “छोडेर”गएको थियो।

तिम्रो मनको आकाश रोएर रितिँदै गर्दा,मेरो मनको आकाशमा पनि पीडाका बादलहरू छाइरहेका छन् ।यो नसोच्नु तिम्रो मनसँग जोडिएको मसँग कुनै मननै छैन ,मसँग मनको कुनै आकाश नै छैन ,आकाशमा कुनै पीडाका बादलनै छैन ।😑😑😊😊💕💕💕💕

फर्किएला दिन नगन्नु टाढा जादैछु।।।
बरू जहा छौ खुशि रहनु टाढा जादैछु।।
अब छिट्टै मर्ने मलाई रोग लागेको छ,
निष्ठुरीले बिर्स्यो भन्दिनु टाढा जादैछु।।।

‘गजल’

तिम्रा मेरा सम्बन्धहरु अब, खास हुनुपर्छ
मेरो तिमिलाई तिम्रो मलाई,आश हुनुपर्छ

म खुशि हुँदा,तिमि पनि त्यतिनै, हुनु प्रीय
नतोडिने मायॉको मिठो, आभास हुनुपर्छ

सुन्दर सपनाहरु, सजाएका सुन्दर मनहरु
धर्तिभन्दा पनि झन ठुलो,आकास हुनुपर्छ

🙏🙏मुक्तक🙏🙏

टाढा बाट देखिॅदैन नजिकै आएर हेर
मन भित्रको कालो बादल पन्छाएर हेर
म त्यहि कर्णालि हॅु भित्र भित्रै रोएको
न पत्याए आउ यो पर्दा हटाएर हेर

मजबुत बन्न त तब मजा आउँछ
जब यो सारा दुनियाँ आफुलाई
कमजोर साबित गर्न लागि परेका हुन्छन्।

Dear Future Husband 💑
धनसम्पत्ति नहोस केही फरक पर्दैन
तर अरुले देख्दा Wow 😍😉 भन्ने
जोडि हाम्रै हुनुपर्छ 🙈😂

त्यो पन्छिलाइ कैदमा राख्ने आदत छैन मेरो,
जो मेरो दिलको पिन्जडामा बसेर पराइ
सङग उड्ने शोक राख्छ 😌

शब्दले मन छोए पोस्ट पनि गरिन्छ share पनि गरिन्छ love पर्नै पर्छ, ब्रेकअप हुनै पर्छ भन्ने छैन !!
😅😅😅

भाग्यमा भन्दा धेरै भरोसा तिमीमा गरे।
त्यसैले त होला भाग्य बद्लिएन
जति तिमी बद्लियौ।

खुशीलाई धितो राखेर जिउन सिक्नुहोस। दुख र पिडा त किस्ता किस्तामा आइरहन्छ हाम्रो जिन्दगीमा!

थाहा छैन म कुन गल्तीको सिकार भए
मन जतिनै सफा राखे पनि, दोषी सधै भइ रहे!!😌

जिन्दगीमा बदल्न मिल्ने भनेको त केबल स्वभाव अनि व्यावहार हो मान्छे त उहीँ हो जो पहिला थियो 😊😊

नबुझ्नेलाई बुझाउने कोसिस नगर
अक्सर मान्छेहरु
मन तोड्नका लागि पनि
सम्बन्ध जोड्ने गर्छन् 😳🙏😑😑

आफ्नो चाहना बमोजिमको सपना देख्ने यदि ग्यारेन्टी हुन्थ्यो भने निदाउनुमा नि बेग्लै मज्जा हुन्थ्यो होला !

आफ्नै लाग्ने तर नि पराइ जस्तो व्यवहार गर्ने सम्पुर्ण आत्मिय मनलाई शुभप्रभात 😍❣️

यादहरु फर्केर आउने गर्छन,समय हैन।त्यसैले हरेक पल रमाएर ज्युने कोसिस गरौ।🙏

प्रेम सधै अधुरो नै हुन्छ
किनकि प्रेमको कुनै अन्त्य हुदैन ।

आशाहरु कहिल्यै मर्दैनन
मर्छन त ति सपनाहरु जो
आशाहरुले सजिएका हुन्छन ……

प्राणी मध्यकै सबैभन्दा अशन्तोकि प्राणी नै हामी मानव जाति नै रहेछौँ!! 😉

जिन्दगीको schedule tight चलिराछ,
छिटो सुत्ने र छिटो उठ्ने बाध्यता छ।

ढिलो हुनेछ तर सही हुनेछ,😍
समय खराब हो जिन्दगी होइन,🙏
पर्खि बस्नु एकदिन सबै ठिक हुनेछ।।😍😍

आवश्यकता भन्दा बढी इज्जत र समय कसैलाई नदिनु ,रहिछ मानिसहरु तल्लोस्तरको सम्झन थाल्दा रहिछन् ।।।🤔🤔🤔

मेरि आमा!!
जिन्दगी त्यो ठाउँ सम्म सिमित हुन्छ जहाँ सम्म आमा को साथ हुन्छ 😊
तेहि भएर होला आमा शब्द ले पुकारिन्छ ❤️
म भित्र को मलाई बुझ्न सक्ने सायदै हजुर बाहेक को होला र 😊❤️

मान्छे भन्या आफ्नै नजरमा राम्रो हुनुपर्छ !
दुनियाँको नजरमा त भगवान पनि नराम्रा छन् ✌

मान्छे मार्न हतियार होइन,
एक वचन नै काफी छ!!

साथीभाइ कहाँ बाट कहाँ पुगिसके
तर आफु भने जहाँको त्यहि केही
प्रगति गर्न नसक्या देख्दा जिन्दगी नै
बोझ लाग्न थाल्ने रैछ

तिमी सग झगडा हुदा मन दुख्छ, रिस उठ्छ तर माया पनि तिम्रै लाग्छ❤️❤️

सबै भन्दा ठुलो र महान हुन आमा ,
यो दुनियामा सृष्टिको सान हुन आमा,
हरेक मानिसको मनसग नतौलिनु है ,
जिन्दगीका लागी सधैको भगवान हुन आमा
💕💕💕💕💕

दुख र पिडा त जिबन मा आउछन जान्छन तर पनि मुस्कुराउनु भने छोड्नु हुदैन।

म तस्वीर बदल्छु,
तिमिले तारिफको तरिका बदल्नु।

म आफुलाई यति बिजी राख्न चाहन्छु,
कि,एक सेकेण्ड पनि तिम्रो यादले,
मलाई छुन नसकोस्❤️

अक्सर अरुलाई मुल्यवान् बनाउंने
चक्करमा थाहै नपाई आफ्नै
मूल्य घट्ने रहेछ 🙄🙄🙄

समयले समय दिंने हो अनि समय लिंने हो
बांकी जे थिए त केबल गुनासोहरु न थिए हमेसा

क़ाड़ा देखेर बाटो बद्ल्ने होइन म
सके क़ाड़ा पन्नछायर अगाड़ी बढ्नेछु
नसके चोट सहेर🙄😌

आखिर बटुवा नै रहेछौ तिमिपनि थकाइ मार्यो अनि घर पुगे पछि चौतारो बिर्सियौ ।।।

मान्छे आकर्षित त
हजारौंमा होलान
तर समर्पित
केबल तिमी
एक मा ❤️❤️

फुर्सद छैन घर बाट मन्दिर सम्म जाने
सिधै मसानघाट बाट स्वर्ग जाने सपना देख्छ्न
मान्छे हरु ……..
👏👏👏👏

Status

Post navigation

Previous Post: Nepali Funny Status in Nepali language
Next Post: Best Nepali Happy Holi Status in Nepali language 2021

Related Posts

  • English Cute status English
  • Single quotes and status “english” English
  • Nepali sad status quotes Nepali
  • Best Friend Captions for whatsapp English
  • Nepali Love Status & quotes Love Status & quotes
  • Best Happy Holi Status in Nepali language 2021
    Best Nepali Happy Holi Status in Nepali language 2021 Status

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

add

Recent Posts

  • Mesothelioma survival rates
  • 10 Best Web Hosting Services 2022
  • Samsung Mobile Phone Price In Nepal 2022
  • Class 12 result 2078 check Online with Marksheet
  • Romantic English quotes and status English
  • Samsung Mobile Phone Price In Nepal 2022 Uncategorized
  • Nepali sad status quotes Nepali
  • And so the adventure begins Travel
  • नेपाली लभ स्टाटस Love Status & quotes
  • Nepali funny Status
    Nepali Funny Status in Nepali language Uncategorized
  • Samsung Galaxy A90 Price in nepal News
  • How to Deactivate Facebook Account Permanently or Temporary (2019) TECH help

Copyright © 2023 Bhanu Gaire.

Powered by PressBook News WordPress theme