बिरामी भएर सरकारी
अस्पताल गाको पालो कुर्दा कुर्दै
निको भएर फर्के 😂😂
केटाहरुको दिन खराब गर्न केही गर्नुपर्दैन
बस ‘ दाइ ‘ भन्दिए पुग्छ 😂😂
मासु खान्न भन्नेले मुटु खाइसकी
तिमीबीना बाँच्दिन भन्नेले
छोरो पाइसकी🥴😒
आजकाल मलाई के भको हो
कसैको love पर्यो भनेको सुन्दा नि कस्तो नरमाइलो लाग्छ🥺
मान्छेको सोचाई राम्रो हुनुपर्छ🌸🤗किनकी थोप्डा त यो पोस्ट पढ्नेको
पनि गतिलो छैन!😂😂🤣🤣🤦♀️
कसैले साेध्याे🙄
तिम्रो मुटु नजिकै काे छ🤔🤔
मैले नडराई भनिदिए
फाेक्शाे😋😊😂😂
कसको बिश्वास गर्नु र खै??
पुतलीसडकमा पुतली नभएपछि😌🤣🤣🙏
आज ट्राफिकले झन्डै समातेन यार,
लाइसेन्स नि थिएन
बिल बुक नि थिएन
बाइक नि थिएन्😒😌
सानोमा भाडाकुटी खेल्दा नै,
विहे दर्ता गराएको भए !❣️
अहिले GF नभएर यस्तो बिजोग नहुने रैछ
मुसुक्क मुस्कुराउनु त केटिहरूको अदा हो,😉
त्येसलाई माया सम्झने केटाहरू गधा हो
मेरो माया पनि बढो अचम्मको छ।
म उस्लाई आँखा फुटेन्जेल सम्म हेर्छु,
ऊ मलाई फुटेका आँखाले हेर्दिने
बिहेमा गयो बेहुली मन पर्छ,😳
Hospital गयो nurse मन पर्छ 😱
Bank गयो receptionist मन पर्छ😌
Collage गयो Teacher मन पर्छ🤓 हैन के भैराछ आजकाल मलाइ
लाग्यो बर्खा पानीले रुझाउनी
छैनौं तिमि क्यारी मन बुझाउनी ।।
कति पर्छस ए पानी,
सबैसंग पिरतिको छाता ओढाउने मान्छे हुदैन, बुझिस
बाहिर सिमसिम पानी परेको छ
एक्लो ज्यान ब्ल्यांकेट ओडेर सुत्नु परेको छ
ए भौमान मेरी मायालु जीवित छ कि मरेको छ
भेट्दैन त अहिलेसम्म पनि
बचपन मा दुध को तर खुब मन पर्थ्यो र चोरी चोरी पनि खाएर ज्यान लेडी डन जस्तो बनाइयो अब अहिले यो उमेर सम्म पनि सिङ्गल बस्नु पर्या छ, केटा हरु ज्यान देखे रै भाग्छन😉
चाहानाहरुपनी अचम्मको हुन्छन ,
त्यही बाट हिड्न खोज्छन ,
जहाँ बाटो नै हुदैन !!..
कार चढेर
हिलो छ्याप्दिने ठुलाबडाहरूलाई
हेलिकप्टर चढेर थुक्दिने ठुलो रहर छ
यो ‘Love’ भन्ने चिजा जुना बेला पनि हुनसक्छ
किनकी
मान्छे बहुलाउन कुनै राम्रो समय कुर्नु पर्दैन
प्रेम पनि आजकल
जागिर जस्तै भएको छ
एक ठाउ नपाए अर्को ठाउमा “apply”गरिहाल्छ्न
यसरी सुतेर मात्र हुदैन
अब जिन्दगीमा केही गर्नु पर्छ
भनेर सोच्दासोच्दै निदाय छु
छिमेकिका छोरा छोरी ले प्रगती गरे भनेर किन दुखेसो गर्छेउ आमा
अरुको त घरा थियो छिट्टै बन्यो,
हाम्रो महल हो समय त लागिहाल्छ नी
जमाना फेरियो भन्दैमा “सुकुटि” सङ चिया र रक्सी सङ “बिस्कुट” खान त भएन नि ।
मन त हामी दुबैको बद्लिएको थियो!!
बिचरा दोष भाज्ञले पायो अनि
गाली भाज्ञ लेख्नेले
hi भन्दा hello भनेकै छु
के छ भन्दा ठिकै छु भनेकै छु
miss यौ भन्दा miss u 2 भनेकै छु
i love you भन्दा sorry दाइ no chance भनेकै छु
तर पनि भाउ खोजी भन्छन
राम्री केटी देख्दा आखा नतन्काउने केटा र गतिला बाईका चढेका केटा देख्दा आखा नतन्काउने केटी भेटिनन रे नि त
Love त Australia America जाने
सरकारी जगिर खाने सङ हैन
चट्पटे बेचेर भएनी तिमिलाइ पाल्छु भन्ने सङ्गै गरीन्छ
सम्बन्ध निभाउन जान्नु पर्छ रे
के त्यो बलेको आगो हो र निभाउन
सम्बन्ध भनेको दुई आत्माको मिलन हो
न निभाउनु पर्छ न पानी लाउनु पर्छ
तारिफ चित्र को हैन चरित्रको हुनुपर्छ
चित्र केही समय मै बन्छ
चरीत्र बनाउन “जिन्दगी”लाग्न सक्छ
खै कसरी जिन्दगी पास हुन्छ
एक दिन जित भए
हजार दिन हार हुन्छ
हे दु:ख
म त तेरो नियमित अनि दिनहुको ग्राहक हु
केही त डिस्काउन्ट गर्दे
यसो Australia तिर घुम्न जान पर्यो
भन्या हिजो धोएको लुगा नसुकेर तनाव
भो
बाच्नु मात्र पर्छ
फ्री मै सास फेर्न पाइन्छ
जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,
नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ
Funny status in Nepali for Facebook & funny Nepali status quotes
Mahashivratri quote SMS in the Nepalese language for Facebook Mahashivratri Festival is one of the great and holy Hindu festivals…
In This post you will be able to read …New and best Nepali Angry Status, Quest, sms wish, facebook post,…
मेरो बिहे नगरी छोरी भाको छकसरीअनि पोइला गएसी बिहे हुन्छ त 😄😄😄 फिल्ममा केटिसँग ठाेक्किँदा लप परेकाे देखेर सधैं भिड…
Happy Holi 2076, Wishes, Status, Messages, Quotes शायद *रङ्ग सङ्ग पनित्यस्तो *रङ्ग छैंन होला,जुन *रङ्ग मानिसहरुले फेर्छन् 🙄❣️💖💚🖤HAPPY HOLI रंगको…
मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछहेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥 आफ्नो भाग्यमा होइन कर्ममा भरोसाराख्नुस किनकि राशि त राम…
जिन्दगीमा यति धेरै पैसा कमाईयोस कि Like गर्नेलाई पाँच सय अनी Comment गर्नेलाई हजार दिन सकु 😂😘😋😂 प्राय " गाउँमा…