Best Nepali Happy Holi Status in Nepali language 2021

Happy Holi 2076, Wishes, Status, Messages, Quotes


शायद *रङ्ग सङ्ग पनि
त्यस्तो *रङ्ग छैंन होला,
जुन *रङ्ग मानिसहरुले फेर्छन् 🙄
❣️💖💚🖤HAPPY HOLI


रंगको यस पर्वमा रंगको होस् भरमार
धेरै खुसीले भरियोस तिम्रो संसार
प्राथना यहिँ छ मेरो हर एक बार
होलीको शुभकामना छ तिमीलाई मेरो यार
☆ HAPPY HOLI ☆


मायाको रंग बर्साइदिउला आज
आफ्नो मायाको प्रहारले भिजाइदिउला आज
तिमीमा बस निशान मेरोमात्र देखियोस् त्यो , तरिकाले रंग लगाइदिउला आज
होलीको शुभकामना छ तिमीलाई !!


तपाइको जिन्दगी सधै सप्तरंगी रंग हरु झैँ रंगीन भैरहोस यही छ मेरो शुभकामना ! HAPPY HOLI 2021


MERO DHERAI NAZIK AAUNE GARCHAU TIMI
MERO DIL LAI DHERAI RAMRO LAGACHHAU TIMI
HOLI KO DIN MA JAB HOLI KHELNU SOCHCHHU
TIMRO TASBIR AANKHA MA AAUNE GARCHHA.
HAPPY HOLI 2077 !


यो जुन रंगको तिहार छ
यो दिन नभए रातो निलो त जिन्दगी बेकार छ
रंग लगाउने हो भने यति पक्का लगाउनु
जति पक्का तिमी मेरो यार छ
होलीको शुभकामना तिमीलाई


खुसीको पलमा यो मन मुस्कुराओस
सबै दुख भुलेर मायाले भरिएको सपना सजियोस
यी सुन्दर पलको सुवास मनलाई खुबै मन पराओस
अनि यो पललाई नै स्वर्गको महसुस भनियोस
होलीको शुभकामना छ तिमीलाई


Radhako ranga ani krisnako pichkari
premako ranga chhardeu yo duniyabhari
rangama ramne aeko yo dina
khusiyalika satha bitosa timro yo holi
holiko subhakamana chha timilai


Varsa hos rangako
khusi hos umangako
holi manau timi yasari ki
satha nachhutosa aphnosangako
holiko subhakamana chha timilai


हरेक खुसी तिम्रै रहोस्
हरेक मुस्कान तिम्रो ओठमा सजिरहोस
रंगले भरिएको यो पर्वको जस्तै
तिम्रो जिन्दगी पनि रंगिन बनोस्
होलीको शुभकामना छ तिमीलाई


रातो हरियो रङ छ झुमी रहे छ शन्शार
सुर्य को किरन खुसी को बहार
चन्द्र को चान्दनी आफन्त को माया
शुभ रहोस तपाइ को यो रङियोस घरबार


होली आयो सप्तरङी रङ को भन्दार ल्यायो,
धेरै धेरै मिठाइ र मिठो मिठो माया ल्यायो,
तपाइ को जिन्दगी होस मिठो माया र खुसी ले भरिएको,
जसमा समायोस सातै रङ यही शुभकामना छ मेरो


चन्द्र ले आफनी चान्दनी भन्छन्,
खुसी ले भरियोस सबै को झोलि,
शुभकामना छ मानिस लाई मायालु होली ।


हर पल ले भन्यो एक पल सँग
पल भरि को लागि तिमी मेरो सामुन्ने आउ न
पल भर को साथ केही यस्तो भइ हालोस
कि हर पल तिमी लाई याद आइ रहोस
यसपालीको हामरो होली यस्तो नै होस


होली देखि टाडा जान्छौ कसरी
रंगलाई तिमी विर्सन्छौ कसरी
होली त त्यो खुशी हो हामरो
होली लाई रंगीन बनाउन रोक्छौ कसरी
Happy Holi Festival


खोजदै जाउ कोही तिमीलाई मिली हाल्छ
तर म जस्तो तिमी लाइ कसले रंग दल्छ
जरुर कुनै चाहत को नजर ले तिमीलाई हेरने छ
तर रंग मेरो जस्तो तिमी कहाँ बाट ल्याउँछौ


पानी मा ढुँगा न फाल
कोही त्यो पानी पिउने गर्छ
आफनो होली लाई मुस्कानले सजाइ राख
कोही यो होलीमा रंग लगाउन आउदैछ


ओठ ले भन्न सकिदैन जुन भावना दिल को
सायद नजर ले नै त्यो कुरा हुन सक्छ
यही आशा म गरि रहेको छु होली को दिनको
कि होली मा तिमी घर आइ हाल्छौ
Happy Holi Festival


Categories Status

Leave a Comment