Nepali attitude status

Nepali Attitude Status for FB: We are very sure that this Attitude status will be Liked at the reader of your WhatsApp / Facebook Status. It is now a common thing to keep the potency status every day; in it, crazy Attitude status is also increasing. That’s why we posted for you the best status in Nepali for you. Let me tell you one thing, we get a good time in creating these images. So please share the post of this funny Nepali status. If you like it, then do the Likes at the end of the post. We are going to bring further similar to the new status.

सुन #hero म संग निहु नखोज किनकी म#cute छु#mute हैन….!!

घृणा? पनि म स्थिति हेरेर ? गर्छु ! प्रेम❤ त झन धेरै टाढा छ !!

तेरो attitude? मेरो सामु चिल्लर? नै हो किनकि मेरो smile? तेरो भन्दा killer? नै हो||

सोच? branded हुनुपर्छ कपडा? होइन !!

हतियारले ⚔मिल्ने,न अधिकारले मिल्ने,दिलमा ठाउँ त राम्रो व्यबाहर ले मिल्ने ?

मेरो प्यारो दुस्मन? म संग टक्कर लिन,
आफ्नो सोच लाई #update अनि आफ्नो औकात लाई #upgrade गर्न सिक….!! ?

समय आएपछि बुझ्नेछौ मेरो महत्व,
थाहा होला नि फ्रिमा पाउने अक्सिजन,
अस्पतालमा कति महगो पर्छ भनेर!!

राज त म सबै #ठाऊमा गर्छु,
मन पराऊने को #दिल मा अनि,
घिणा गर्ने को #दिमाग मा..!!

Status र pic नहेर #pagli,
जाऊ गएर #किताब ?? हेर

love पर्नु भन्दा राम्रो exam मा pass हुन्छेऊ…

कसैले मलाई संका गर्छ बाल छैन!
संका सधै सुनको शुद्धतामा गरिन्छ,
नकी कालो कोइलामा !!!!

सुन्दरताको घमण्ड नगर ए सुन्दरी,
सुन्दरीलाई महारानी हैन ,
रखेल बनाउने राजा हु म !!

याद गर जतिसुकै भोकमरी लागोस जंगलमा शेर घास खादैन !!
पिछा छोडदे !

अहिले ज्यादा भाउ खा,
पछि खुट्टाको पानि खाएर चोखिनेछेस !!!

अक्सर त्यै मान्छे मेरो बिरोधमा पछाडी आवाज उठाउछ,
जस्को मेरो सामुन्ने बोल्ने औकात हुदैन !! !

तेरो एक रुवाईमा भिड खडा गर्छस होला,
तर याद राख म त्यो शेर हु ,
जसको एक ग्रजाईमा पुरा सहर खालि हुन्छ !!!

उसले भनि I LOVE YOU मैले भने,
तेरो १२० नम्बर भयो लाइनमा बस !!!

औकातको कुरै नगर भाई ,
त जतिबेला मकैको खोले मिठो मानेर खान्थिस,
त्यो बेला म खिर फाल्थे !!!

मेरो बारे गलत प्रचार छोडदे सूर्यलाई हत्केलाले छेक्न सक्दैनस !!!!

आ -आफ्नो Girl Friend बचाएर राख ,
म Girl Friend बनाउने सोचमा छु !!!!

मेरो सफलताको चुलाई म बाट हैन ,
मेरो दुस्मनको कदमबाट था हुन्छ !!

मेरो साथीको Break up त्यो बेला भयो ,
जुन बेलामा उसको Girl Friend ले मलाई देखि !!

मैले त हैन, मेरा Status हरुले,
तेरो Girl Friend को, मन चोरिसकेछ बिचार गर !!!

लगाम बिनाको घोडा हु म !!!

म बाजिगर हैन बादशाह हु !
त्यसैले त मान्छेहरु मलाई, उनीहरुको रहरले हैन मेरो अनुमतिले भेट्छन !!

Quotes

औकात त कुकुरको हुन्छ !
मेरो त हैसियत छ !!

सुन तिमि जुन गल्लीको कुकुर बनेर भुक्दै छौ नि,
हो त्यही सहरको राजा हु म !!

ए सुन धेरै फ्रुती लाउनु पर्दैन !,
जहाँ त Student Visa मा गाकोछस नि,
त्यही म Business Visa आउनेछु !!

खुबै हौसला बढाको थियो हावाले धुलोको,
तर दुई थोपा पानीले औकात बताईदियो !!

Bhanu Gaire

Recent Posts

Mahashivratri Status, Quote,Sms in Nepali language

Mahashivratri quote SMS in the Nepalese language for Facebook Mahashivratri Festival is one of the great and holy Hindu festivals…

2 months ago

Nepali Angry Status, Sms Quest In Nepali language .

In This post you will be able to read …New and best Nepali Angry Status, Quest, sms wish, facebook post,…

2 months ago

Nepali Romantic Status in Nepali Language 2021

मेरो बिहे नगरी छोरी भाको छकसरीअनि पोइला गएसी बिहे हुन्छ त 😄😄😄 फिल्ममा केटिसँग ठाेक्किँदा लप परेकाे देखेर सधैं भिड…

2 months ago

Funny status in Nepali for Facebook & funny Nepali status quotes

बिरामी भएर सरकारीअस्पताल गाको पालो कुर्दा कुर्दैनिको भएर फर्के 😂😂 केटाहरुको दिन खराब गर्न केही गर्नुपर्दैनबस ' दाइ ' भन्दिए…

2 months ago

Best Nepali Happy Holi Status in Nepali language 2021

Happy Holi 2076, Wishes, Status, Messages, Quotes शायद *रङ्ग सङ्ग पनित्यस्तो *रङ्ग छैंन होला,जुन *रङ्ग मानिसहरुले फेर्छन् 🙄❣️💖💚🖤HAPPY HOLI रंगको…

4 months ago

Best Nepali Mix Status 2021

मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछहेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥 आफ्नो भाग्यमा होइन कर्ममा भरोसाराख्नुस किनकि राशि त राम…

4 months ago