Nepali Best Facebook Status

August 23, 2019 By Bhanu Gaire Nepali Status

नेपाली Facebook Status पडेेेर आफ्नो facebook आइडी मा सेयर copy गर्न सक्नु हुुुुुनेेेछ | Nepali Best Facebook Status Nepali Attitude Status for FB: We are very sure that this Attitude status will be Liked at the reader of your WhatsApp / Facebook Status. It is now a common thing to keep the potency status every day; in it, crazy Attitude status is also increasing. That’s why we posted for you the best status in Nepali for you. Let me tell you one thing, we get a good time in creating these images. So please share the post of this funny Nepali status. If you like it, then do the Likes at the end of the post. We are going to bring further similar to the new status.

लोकसेवा मा लड्छु भनेको
ममिले कोइ सग नि झगडा नगर भनेर
चुप लागेर बस्या छु..!🤣😋

हरेक मान्छेमा एउटा मन हुन्छ फरक यति होकि ,
कसैको कम्जोर हुन्छ त कसैको कठोर ।

कांडा बिना को फूलमा सुन्दरता अली
धमिलो हुदो रैछ।🤔🤔🤔

बोल्नेको पिठो बिक्छ
नबोल्नेको मोबाईलमा
ब्यालेन्स टिक्छ 😀

भरोसा आफैमा राख्नुपर्छ,
चरा सङ पनि नक्सा त कहाँ हुन्छ र😌
तैपनी गन्तब्य भेटेकै हुन्छ..!🤗❣️

“देओस् पनि कसरी, कसैलाई जिन्दगी
प्रेमको सुरुवात नै, कसैप्रति मरेपछी हुन्छ”।

हाम्रो App आजै डाउन्लोड गर्नुहोस click

कसैका कुरा ले मन दुख्छ ।
कसैको व्यवहार ले मन दुख्छ ।
कसैको मौनता ले मन दुख्छ ।
तर जब कसैलाई धेरै महत्व दिईन्छ तब
उसले बेवास्ता गर्छ नि सबैभन्दा धेरै मन दुख्छ ।
😣😣

जीवन कठिन छ  
यसको उत्तर खोज्न नथाल..
किनभने हामीले उत्तर पाउदा
जीन्दगीले प्रश्न नै बदलिदिएको हुन्छ।😑💔.

सबभन्दा पहिला आफूले आफूलाई बुझे पुग्छ । अरूले बुझ्लान् भनेर कुर्ने हो भने त जिन्दगी जान्छ ।

मलाई पागल सग प्रेम गर्ने मन छ,
किनकि अाजकल समजदार केटा बत्ति बालेर खाेज्दा पनि भेटिन्न रे😁😁

झुटो बोलेर दुनियाँ जित्न सकेको उस्ले..
अहँ साँचो बोलेर मेरो मन कहिल्यै जित्न सकेन..!😔💔

तिमीले यो जीवन एक पटकको लागि
पाएका हौ,
त्यसैले आफूले चाहे जसरि बाँच ।✌️😉💞

महशुस गर ढुङ्गामा देउता
मिल्छ भने आशुमा पनि
खुसी मिल्नसक्छ..!🤗

एक हातले सन्सार जित्नु छ प्रिय,
तिमी अर्को हात समातिदेउ..!✋😉

आज निक्कै मन परेका,
भोलि फिटिक्कै मन पर्दैन
यस्तरी त खोइ कसरी चल्छ ?🙄

सानो”मान्छेको”सानै”सोच”हुन्छ रे
यो”नभुल”कि सोच साना साना हुँदै
“भयानक हुने गर्छ”

Dear you
तिमीलाई यस्तो सहरमा भेट्न मन छ
जहाँ एकचोटी भेटिए पछि छुट्टिने नियम नहोस😍

Post our comment