जिन्दगीमा यति धेरै पैसा कमाईयोस कि Like गर्नेलाई पाँच सय अनी Comment गर्नेलाई हजार दिन सकु 😂😘😋😂
प्राय ” गाउँमा पिपलको पछाडि र
सहरमा मेकअपको पछाडी”
चुडेल लुकेको हुन्छ्😂😂
I am a boy❣️तर मलाई
-रक्सी पिउन,
-चुरोट खान,
-केटी जिस्काउन
कहिल्यै आएन! 😌✋
“छोरी मान्छेको आधा जिन्दगी चै के तरकारी पकाउनु हौ भन्दै जाने रहेछ”l😂😂
मैले आफुमा कहिल्यै घमण्ड गरिन😊
मेरो अनुहार: मैले घमण्ड गर्ने chance पनि त देको छैन🙄😔
न त कसैको भोज खान पाइयो 😋
न कसैलाई भोज खुवाउन पाइयो 😂
खासै गतिम्लो लागेन है यो मङ्सिर मलाई 😅
सालीले जुत्ता लुकाएर नि धेरै पैसा माग्न थाले अब चप्पल लार दुलही लिन जाने चलन चलाम केटाहो 😂😂
लगन नि सकियो
आनन्द भो!मन पर्या मान्छे को बिहे होला भन्ने डर सकियो😌😂
हजारौंको भीडमा
नखोज प्रिय मलाई
Exam आएर घरबाट
बाहिर निस्कन पाएकी छैन !!
भाउ खाईस … भन्छन केटि हरु …
तिन का बाउले .. पकार अगाडी ल्याईदीएका थिए र खानलाई
आँखा दान गर्नु पर्यो अब,अर्काको girlfriend हेर्न मात्र के आँखा राख्नु😑😂🤣😃
someone : तिम्रो message आउदैन त आजकल 🙄🤔???
me: मैले गर्ने भए पो आउँछ त 😆😆
छोरी मान्छे हु
ढुख लाई त के
पहाड लाई छिचोल्ने आठ राख्छु।
तिम्रो लागि सिन्दुर किनीदिने औकात बनाऊदै छु
त्येतिन्जेल हरायो भनेर आफ्नो सिउंदो कसैलाई नबेच्नु है।❤
Dear Single Boys I Love You😘😉
Follow गरेर Inbox मा आउनु😂
कुरा मिले, मन मिले Love गरौला😜
Happy Holi 2076, Wishes, Status, Messages, Quotes शायद *रङ्ग सङ्ग पनित्यस्तो *रङ्ग छैंन होला,जुन *रङ्ग मानिसहरुले फेर्छन् 🙄❣️💖💚🖤HAPPY HOLI रंगको…
मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछहेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥 आफ्नो भाग्यमा होइन कर्ममा भरोसाराख्नुस किनकि राशि त राम…
Bhanu gaire was born in Bs.2055/06/04 (1997/10/20) He was cared for and reared by his own family in his native place…
Handsome Nepali boy Biography of Bhanu Gaire Most Handsome Boy In Nepal . Handsome Boy Bhanu gaire was born in…
JOMSOM & MUKTINATH Jomsom is a great place to start trekking. The diverse landscape and culture found along this trekking route…
Recover deleted photos for up to 60 daysImport and playback videosImprovements to ChromeOS and tablet experiences[Premium] New Activity View: See…