Categories: Uncategorized

Nepali Funny Status in Nepali language

जिन्दगीमा यति धेरै पैसा कमाईयोस कि Like गर्नेलाई पाँच सय अनी Comment गर्नेलाई हजार दिन सकु 😂😘😋😂

प्राय ” गाउँमा पिपलको पछाडि र
सहरमा मेकअपको पछाडी”
चुडेल लुकेको हुन्छ्😂😂

I am a boy❣️तर मलाई
-रक्सी पिउन,
-चुरोट खान,
-केटी जिस्काउन
कहिल्यै आएन! 😌✋

“छोरी मान्छेको आधा जिन्दगी चै के तरकारी पकाउनु हौ भन्दै जाने रहेछ”l😂😂

मैले आफुमा कहिल्यै घमण्ड गरिन😊
मेरो अनुहार: मैले घमण्ड गर्ने chance पनि त देको छैन🙄😔

न त कसैको भोज खान पाइयो 😋
न कसैलाई भोज खुवाउन पाइयो 😂
खासै गतिम्लो लागेन है यो मङ्सिर मलाई 😅

सालीले जुत्ता लुकाएर नि धेरै पैसा माग्न थाले अब चप्पल लार दुलही लिन जाने चलन चलाम केटाहो 😂😂

लगन नि सकियो
आनन्द भो!मन पर्या मान्छे को बिहे होला भन्ने डर सकियो😌😂

हजारौंको भीडमा
नखोज प्रिय मलाई
Exam आएर घरबाट
बाहिर निस्कन पाएकी छैन !!

भाउ खाईस … भन्छन केटि हरु …
तिन का बाउले .. पकार अगाडी ल्याईदीएका थिए र खानलाई

आँखा दान गर्नु पर्यो अब,अर्काको girlfriend हेर्न मात्र के आँखा राख्नु😑😂🤣😃

someone : तिम्रो message आउदैन त आजकल 🙄🤔???
me: मैले गर्ने भए पो आउँछ त 😆😆

छोरी मान्छे हु
ढुख लाई त के
पहाड लाई छिचोल्ने आठ राख्छु।

तिम्रो लागि सिन्दुर किनीदिने औकात बनाऊदै छु
त्येतिन्जेल हरायो भनेर आफ्नो सिउंदो कसैलाई नबेच्नु है।❤

Dear Single Boys I Love You😘😉
Follow गरेर Inbox मा आउनु😂
कुरा मिले, मन मिले Love गरौला😜

Bhanu Gaire

Recent Posts

Best Nepali Happy Holi Status in Nepali language 2021

Happy Holi 2076, Wishes, Status, Messages, Quotes शायद *रङ्ग सङ्ग पनित्यस्तो *रङ्ग छैंन होला,जुन *रङ्ग मानिसहरुले फेर्छन् 🙄❣️💖💚🖤HAPPY HOLI रंगको…

1 month ago

Best Nepali Mix Status 2021

मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछहेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥 आफ्नो भाग्यमा होइन कर्ममा भरोसाराख्नुस किनकि राशि त राम…

1 month ago

Who Is Bhanu Gaire

 Bhanu gaire was born in Bs.2055/06/04 (1997/10/20) He was cared for and reared by his own family in his native place…

4 months ago

Most Handsome Boy In Nepal. (Bhanu Gaire)

Handsome Nepali boy Biography of Bhanu Gaire Most Handsome Boy In Nepal . Handsome Boy Bhanu gaire was born in…

5 months ago

Jomsom Nepal

JOMSOM & MUKTINATH Jomsom is a great place to start trekking. The diverse landscape and culture found along this trekking route…

1 year ago

Adobe Photoshop Lightroom CC 4.4. 2 (pro)

Recover deleted photos for up to 60 daysImport and playback videosImprovements to ChromeOS and tablet experiences[Premium] New Activity View: See…

1 year ago