Bhanu Gaire

Nepali Love Status & quotes

“जलाउन सक्छौ भने दियो जलाऊ, कसैको मन नजलाऊ!!????”

“कसैको मुटु दुखाउनु अघि एउटा कुरा याद राख भगवान ले एउटा मुटु तिमिलाइ पनि दिनु भाको छ।”

“हिजो आफ्नै थियौ!! कुनै वास्तै भएन !
आज अरुको भयौ खुबै याद आउछौ !!!?????”

“मलाई भिडमा नखोज म त एक्लै हिड्ने मान्छे !!”???

“उनि बस्ने ठाउ साघुरो हुदै गएछ क्यार,
मेरो मनमै बस्न थालेकी छिन् आजकल !! ????”

” नबोलाइ आएको वर्षात जस्तो ? भावनाहरु उर्लिएर यि आँखाहरु ? बाट एक्कासी आँसु बनी बर्सिए ।???”

” उसको Oe ? भनेर बोलाउने ? बानिमा त हो? म फिदा भएको ?”

” कक्षामा सरले कसैको मन ? दुखाउनु हुदैन भनेर ? पढाएको दिन ? सायद उ एबसेन्ट थिई ।??”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
Account
Cart
Search