Skip to content

Bhanu Gaire

Nepali status website || Bhanu gaire Write Status

  • Home
  • Status
    • Nepali
    • Hindi
    • English
  • Attitude Status and quotes
  • Break up status
  • Toggle search form
  • Samsung mobile price in nepal Mobile price
  • life quotes English
  • Good morning quotes English
  • Crazy English
  • Best Friend Captions for whatsapp English
  • English Cute status English
  • नेपाली लभ स्टाटस Love Status & quotes
  • Autonomous Linux and the IT Utility News

Nepali Sad Status

Posted on September 12, 2019June 15, 2021 By Bhanu Gaire No Comments on Nepali Sad Status

Nepali Sad Status Best nepali ….

मलाई छोडेर ? जानु को अर्थ भनेर त जानु थियो ? ? तिमि म देखि रिसाको थिएउ या ? म जस्ता #हजार थिए ?

कस्ले भन्छ #नेचर र #सिग्नेचर बदलिन्न भनेर ? यदी हातमा ?️ चोट लागेपछि सिग्नेचर ? बदलिन्छ, तेस्तै दिल ? मा चोट लागेपछि नेचर ? बदलिन्छ ।

कस्ले भन्छ #नेचर र #सिग्नेचर बदलिन्न भनेर ? यदी हातमा ?️ चोट लागेपछि सिग्नेचर ? बदलिन्छ, तेस्तै दिल ? मा चोट लागेपछि नेचर ? बदलिन्छ ।

one Side Love ? पनि अचम्म को हुन्छ, जहिलेनी एही डर ? हुन्छ कि कसैले ? लैदिनेहोकी भनि ।

केटीले ? सम्बन्ध निभाउन ? चाहे भने झोपडी ? मा पनि खुसि रहन्छिन, यदी सम्बन्ध ? निभाउन चाहेनन् ? भने महल ? पनि टुकराई दिन्छिन ।

मलाई छोडेर ? जानु को अर्थ भनेर त जानु थियो ? ? तिमि म देखि रिसाको थिएउ या ? म जस्ता #हजार थिए ?

एति पिडा ? त मिर्तु ले पनि दिदैन होला, जति पिडा ? तिम्ले छोडेर देकि छौ ।

न बस उदास ? बनि निस्टूरि ? लाई सम्जेर, उनि खुसिछ्न आफ्नो दुनियामा ? तिम्रो दुनिया उजाड पारेर ? ।

????
माया एउटा एस्तो गणित हो यस्मा दुइ जना मा एउटा गयो भनि बाकी केहि रहदैन ।
????

????
तिम्रो लागि मरमिटने बचन थियो, तर यो सोचेको थिएन कि तिमीले मलाई मिटाउछौ भनि ।
????

????
तिमीले त कुरा गर्न यसरी छाडेउ कि, बर्षौ देखि तिम्रो बोज भए झै ।
????

????
धेरै दिन देखि हेरी राछु तिम्रो लापरबा, यदी म रिसाए भने तिमीले समाल्न सक्दिनौ ।
????

????
जब जिन्दगि को किताब खोलेर हेरे थाहा भयो कि अरुको खुसीको लागि आफ्नै खुन गरेछु भनि ।
????

????
दिल पनि कति नादान र नसमज छ । कति वर्ष पछि देखे उनलाई फेरी पनि, उनको लागि दुवा मागी राछ ।
????

????
तिमीलाई थाहा भैसक्यो कि तिमि मेरो कमजोरी हौ भनि त्सैले मलाई बेला बेला छाडेर जान्छौ ।
????

तिमीलाई भुल्ने _कोसिस मा हरेक ? याद हरु ताजा भइराछन ।

खतम सोच माया अब पहिला _तिमीलाई मतलब हुन्थेन अब मलाई हुदैन । ??

साचो माया ? को कुनै कदर हुदैन र कसैले बुझन ? सक्दैन, त्सैले त साचो माया ? जहिलेनी अधुरो रही हाल्छ ।

????
उनले मलाई छाडीन त के भो, मैले पनि उनको लागि सारा दुनिया छाडेको थिए ।
????

????
मेरो आवारागिरि मा ठुलो हात छ तिम्रो, जुन बेला तिम्रो याद आउछ घर मा बस्ने मन गर्दैन ।
????

????
लाख कसम खाए पनि छोडेर जाने वाला ले गइ हाल्छ ।
????

????
माया नई हो जो, कुनै पनि मोडमा बाच्न सिकाई दिन्छ ।
????

????
जसबेला समय मिल्छ कुरा गरि हाल , के थाहा छ यो दिल को धडकन कुनबेला बन्द भइ हाल्छ ।
????

????
बदलिदो समय देखे छु मैले, आफ्नै मायालाई काडा बनेको देखेछु मैले ।
????

????
तिम्लाई पाउने रहर मेरो सप्ना नई बनेर रही हाल्यो ।
????

????
अध्यारो थियो जिन्दगि मा केहि खास थिएन, जसलाई उज्यालो सम्झिए उनलाई मेरो केहि कदर नै छैन ।
????

????
जस्ले भन्ने गर्थे तिमि बिना मेरो जिन्दगि अध्यारो हुन्छ भनि, आज पुरा गाव मा सबै भन्दा रोसन छ उनको घर मा ।
????

????
माया देखाऊ दैमा माया बढदैन, माया त तेस्लेनी गर्छ जसले भन्दैन ।
????

????
अबत दर्द को बानी बसी सक्यो, दर्द तब हुन्छ जब दर्द मिल्दैन ।
????

????
माया को दर्द यस्तो हुन्छ, आफ्नो प्राण दिन्छन तर पर्खन सक्दैनन् ।
????

????
झगडा तब हुन्छ, जब दर्द हुन्छ, दर्द जब हुन्छ, जब माया हुन्छ ।
????

????
मैले उनलाई सोदे मलाई भुलाई दिएउ कसरि, उनले चुट्की बजाउदै भनिन… एसरि एसरि एसरि….
????

????
दिल संग खेल्न त मलाई पनि आउछ, जुन खेलमा खेलौना टुट्छ त्यो खेल मैले खेल्दिन ।
????

????
लेख्न त यो थियो कि तिमीबिना खुसि छु भनि, तर पहिलेनै आसु खसेर कागज भिजि हाल्यो ।
????

????
हरेक रात जानेर ढोका खुला राख्छु , कोइ आएर मेरा पिडा हरु चोरेर लगोस् भनि ।
????

????
एउटा मेडल उनीलाई पनि देउ माया मा कति राम्रो संग अरुको दिल संग खेल्छिन ।
????

????
माया त किस्मत मा हुनु पर्छ दिल मा त हरेक को हुन्छ ।
????

????
जो मिल्छन तिनी हरु बिछोड पनि हुन्छन, मत नादन थिए, एउटा साझको भेट घाट लाई माया सम्झेर बसे छु ।
????

????
मैले त यो सोचेको थिएकी सबै दु:ख तिमीलाई भानुला भनि, तिमि ले त यही पनि सोदेनै कि तिमि उदास किन छौ भनि ।
????

????
मिलि हाल्ला मलाई पनि टुटेर मन पराउने वाला अब सारा गाव नै निस्टुरी त न होला नि हैन र ?
????

????
टुटेर मिलि हाल्छन माटोमा _माटोको दिवाल जस्तै, जसले आफु भन्दा धेरै माया अरुलाई गर्छन । ????

हकीकत अरु केहि हुन्छ हरेक गुमसुम मान्छे पागल हुदैन ।

????
मान्छे आफ्नो मर्जीले परेसान हुदैन,
कसैले परेसान गरेको हुन्छ ।
????

????
गम हु दर्द हु,
गाना हु या आवाज हु,
बस जिउदो पनि छु,
तिमि बिना धेरै उदास छु ।
????

????
माया एती गरकी आफुलाई समाल्न सकोस ।
अब एती पनि न चाहनु कि दम नै घुटी हलोस ।
????

beautiful को पछारि न लाग केटाहो, तरबार जति राम्रो भएनी आखिर खुन नै मग्छ ।

कसै संग परिचय गर्दा खेरि टाढाको साइनो लगाउनु, मुटुमा राख्यो भने धेरै तडपाउछन ।

मैलेत ? त्यो गुमाएउ जो #मेरो कहिले थिएन, तिम्ले त्यो #गुमाएउ जो सिर्फ ? तिम्रो थियो ।

न बस उदास ? बनि निस्टूरि ? लाई सम्जेर, उनि खुसिछ्न आफ्नो दुनियामा ? तिम्रो दुनिया उजाड पारेर ? ।

मलाई छोडेर ? जानु को अर्थ भनेर त जानु थियो ? ? तिमि म देखि रिसाको थिएउ या ? म जस्ता #हजार थिए ?

म त्यो आकाशको यस्तो
तारा बन्न चाहन्छु जुन तिम्रो हरेक
इच्छा पुरा गर्न सयौं पटक झर्नु परोस❣️❤

म त्यो आकाशको यस्तो
तारा बन्न चाहन्छु

जुन तिम्रो हरेक
इच्छा पुरा गर्न सयौं पटक झर्नु परोस
❣️❤️

एक पटक तोडिँदा दुख्छ
मुटु
,
तैपनि
सम्हालिन्छ । पटक पटक तोडिँदा यै मुटु
,
बानी बसालिन्छ !

कुनै मान्छे चप्पल
जस्तै हुन्छ

साथ त दिन्छ..
तर पछाडी बाट हिलो
फाल्दीन्छ..

हरेकपल सामुने नदेखु
त के भो
,

नजरमा तिम्रो तस्बिर
छापिएर बसेकोछ ।

हरेकपल
“याद” गर्दैनौं त के भो
,

भुलेको पनि त छैनौ…
बस् यही
“काफी” छ ।

साथी यस्तो बनाउनुस्
कि जसलाई गाली गरिसकेपछि
Sorry
भन्न नपरोस्….

रातीको अध्यारोले
मलाई आजकल सोध्छ

काँहा गयो त्यो रातभर
कुरा गर्नी मान्छे
…?

साचो प्रेमको कुनै
परिभाषा हुदैन

प्रेम त्यहा पनि
हुन्छ जहाँ कुनै आशा

हुदैन

तिमिले बिर्सेकोमा
कुनै गुनासो छैन

के थाहा सम्झन लायक म
आफै पो भईन कि !

हजारौ कसम खाएर Relationship
मा बस्नेहरु बस एउटा
बहान बनाएर
छोडेर जाने गर्छन्..!

मायामा धाेका पाएपछि
जाे पनि रुन्छ

माया गर्नेहरुलाइ
मात्र था छ हाेला मायाकाे पनि खास अर्थ हुन्छ।

माया नभएको हैन प्रिय
तिमी प्रती

तर मनमा बसेको
तिमिलाई शब्दमा उतार्ने साहस कहिले गर्न सकिन ।।

ढुङ्गामा एउटा कमि छ
यो कहिले पग्लिदैन
,

तर एउटा खुबी छ यो
कहिल्यै बदलिदैन..!

 

 

Break up status, Nepali, sad status & quotes

Post navigation

Previous Post: Breakup Status & Sms
Next Post: life quotes

Related Posts

  • Nepali Best Facebook Status Nepali
  • Nepali Love Status & quotes Love Status & quotes
  • Nepali Love Status & quotes Love Status & quotes
  • Nepali Best status Nepali
  • best sad nepali
    Best New Nepali Sad status, Quest Nepali
  • Nepali sad status Nepali

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

add

Recent Posts

  • Test
  • Mesothelioma survival rates
  • 10 Best Web Hosting Services 2022
  • Samsung Mobile Phone Price In Nepal 2022
  • Nepali Love Status & quotes Love Status & quotes
  • Crazy English
  • Free tiktok fans and likes News
  • Sorry quotes|Sorry messages English
  • Mesothelioma survival rates Uncategorized
  • Nepali sad status quotes Nepali
  • Best Nepali Mix Status 2021 Status
  • Funny status in Nepali for Facebook & funny Nepali status quotes Uncategorized

Copyright © 2022 Bhanu Gaire.

Powered by PressBook News WordPress theme