Nepali sad status quotes

Nepali sad status quotes

“न रोजेको जस्तो हुन्छ जिन्दगि
न खोजेजो जस्तो हुन्छ जिन्दगि यस्तै हुन्छ जिन्दगी सधै ,
बस सोचेको भन्दा न सोचेको हुन्छ जिन्दगी!!!” ? ? ?

“आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!!”??

“विस्वास ऐना जस्तै हो नटुटुन्जेल सबै कुरा राम्रोसंग देखिन्छ
टुटेपछि छरिएका टुक्राहरू पाइला पाइलामा जिन्दगीभर बिझाई रहन्छ !!!!”????

“जिन्दगी त तिमी संगै बिताउने हो ! भए साथमा नभए यादमा !!”??

झरिजाने फूललाई के थाहा,हागाको मन कति दुख्छ भनेर !!!”????

“चित दुख्ने बितिकै रोइहाल्नु हुदैन ! सबै चित्त दुखाउनेहरु आशुका लायक हुदैनन !!”??

“समयले घाउ त पूरिदेला , तर यी दघरुले सधै तिमीलाई सम्झाइरहेने छ !!”??

“तिमीले सोधेका हरेक प्रस्नको जवाफ पाउछौ तिमीले एकचोटी नजर उठाएर यी आखामा त हेर !!”??

“के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ!”??

“धोखा तिमीले दियौ तर, समाजको नजरमा धोकेबाज मा भए !!”?

“कैलेकाहीँ सिमा भुलेर म अधिकार खोज्छु
तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु
छिन छिनमै बदल्छौ तिमी
आफ्नै हृदय म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु !!” ? ? ?

“जिन्दगी त भगवानले हल्कै दिएका थिए ,
ठुल्ठुला सपना बोकेर म आफैले गरुङ्गो बनाएँ !! “? ? ?

“कोही खुशि पाउन रोए कोही पिडा लुकाउन रोए अचम्मको दौड रहेछ जिन्दगि !
कोहि भरोसा पाउन रोए कोही भरोसा गरेर रोए !!!”??

“मुटु त आज पनि जलेको छ ,
मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म संग !!”❤️❤️❤️

“भेट छोटो थियो, जिन्दगि लामो !!
??? सम्बन्ध छोटो थियो, याद लामो !!!”????

” अनुहार तिम्रो गुलाफको फुल जस्तो भएर के गर्नु मन काडा भएसी।”???

“भेट-घाट ? सपनी जस्तो भयो ? यो मन ? कसरी बुझाउनु ।”?

” मेरो मौनतामा पनि? माया लुकेको थियो ? तिमिले कहिले ? बुझ्न सकेनौ ।”??

” एउटा आशा थियो त्यसैले हरेक परिस्थितिसग जुध्दै थिए,
नत्र यो मन त धेरै पहिले नै टुटिसकेको थियो!”

” पुराना म्यासेजहरु ? पढदै एक्लै ? मुस्कुराउनु पनि ? त प्रेम नै हो ।”??

” सहर एउटै भएर के गर्नु ? भेट्ने रहर नभए-पछि ।?”

“प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमि संगै थपिन मन छ !! “??

“सपना सपना मै बिलिन भए केहि सपनीमै कराएर,
केहि अतित संग डराएर !! “???

” नबोलाइ आएको वर्षात जस्तो ? भावनाहरु उर्लिएर यि आँखाहरु ? बाट एक्कासी आँसु बनी बर्सिए ।”???

” कत्ति अनौठो छ है जिन्दगी माया गर्दा गर्दै छुट्नु पर्ने चाहे यो मेरो love story होस या मुना मदनको!”?

” हर कोहि सङ्ग पीडा लुकाएर मुस्कुराउनु पनि एउटा कला हो जुन अहिले मसङ्ग प्रसस्त छ।”

“प्रिय म तिमीलाई कति चाहान्छु त्यो मलाई होइन तिमि आफैलाई सोध !!

“दुख मा आफ्नो मान्छे को साथ हुदा दुख पनि राम्ररी कट्छ !!”????

Leave a Comment