Skip to content

Bhanu Gaire

Nepali status website || Bhanu gaire Write Status

  • Home
  • Status
    • Nepali
    • Hindi
    • English
  • Attitude Status and quotes
  • Break up status
  • Toggle search form
  • Nepali Love Status & quotes Love Status & quotes
  • Nepali Romantic Status in Nepali Language 2021 Uncategorized
  • Romantic English quotes and status English
  • best sad nepali
    Best New Nepali Sad status, Quest Nepali
  • Best Friend Captions for whatsapp English
  • Nepali Status In Nepali Nepali
  • Nepali Best Facebook Status Nepali
  • Free tiktok fans and likes News

Nepali sad status quotes

Posted on July 5, 2019June 26, 2022 By Bhanu Gaire No Comments on Nepali sad status quotes

Nepali sad status quotes


“न रोजेको जस्तो हुन्छ जिन्दगि न खोजेजो जस्तो हुन्छ जिन्दगि यस्तै हुन्छ जिन्दगी सधै , बस सोचेको भन्दा न सोचेको हुन्छ जिन्दगी!!!” ? ? ?


“न रोजेको जस्तो हुन्छ जिन्दगि
न खोजेजो जस्तो हुन्छ जिन्दगि यस्तै हुन्छ जिन्दगी सधै ,
बस सोचेको भन्दा न सोचेको हुन्छ जिन्दगी!!!”


“आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!


“आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!!”


“विस्वास ऐना जस्तै हो नटुटुन्जेल सबै कुरा राम्रोसंग देखिन्छ टुटेपछि छरिएका टुक्राहरू पाइला पाइलामा जिन्दगीभर बिझाई रहन्छ !!!!”



“जिन्दगी त तिमी संगै बिताउने हो ! भए साथमा नभए यादमा !!”



झरिजाने फूललाई के थाहा,हागाको मन कति दुख्छ भनेर !!!”



“चित दुख्ने बितिकै रोइहाल्नु हुदैन ! सबै चित्त दुखाउनेहरु आशुका लायक हुदैनन !!”



“समयले घाउ त पूरिदेला , तर यी दघरुले सधै तिमीलाई सम्झाइरहेने छ !!”



“तिमीले सोधेका हरेक प्रस्नको जवाफ पाउछौ तिमीले एकचोटी नजर उठाएर यी आखामा त हेर !!”



“के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ!”



“धोखा तिमीले दियौ तर, समाजको नजरमा धोकेबाज मा भए !!”



“कैलेकाहीँ सिमा भुलेर म अधिकार खोज्छु तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु छिन छिनमै बदल्छौ तिमी आफ्नै हृदय म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु !!”



“जिन्दगी त भगवानले हल्कै दिएका थिए , ठुल्ठुला सपना बोकेर म आफैले गरुङ्गो बनाएँ !! “



“कोही खुशि पाउन रोए कोही पिडा लुकाउन रोए अचम्मको दौड रहेछ जिन्दगि ! कोहि भरोसा पाउन रोए कोही भरोसा गरेर रोए !!!”



“मुटु त आज पनि जलेको छ , मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म संग !!”❤️❤️❤️



“भेट छोटो थियो, जिन्दगि लामो !! ??? सम्बन्ध छोटो थियो, याद लामो !!!”



” अनुहार तिम्रो गुलाफको फुल जस्तो भएर के गर्नु मन काडा भएसी।”



“भेट-घाट ? सपनी जस्तो भयो ? यो मन ? कसरी बुझाउनु ।”



” मेरो मौनतामा पनि? माया लुकेको थियो ? तिमिले कहिले ? बुझ्न सकेनौ ।”


” मेरो मौनतामा पनि? माया लुकेको थियो ? तिमिले कहिले ? बुझ्न सकेनौ ।”??


” एउटा आशा थियो त्यसैले हरेक परिस्थितिसग जुध्दै थिए, नत्र यो मन त धेरै पहिले नै टुटिसकेको थियो!”



” पुराना म्यासेजहरु ? पढदै एक्लै ? मुस्कुराउनु पनि ? त प्रेम नै हो ।”??



” सहर एउटै भएर के गर्नु ? भेट्ने रहर नभए-पछि ।?”



“प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमि संगै थपिन मन छ !!



“सपना सपना मै बिलिन भए केहि सपनीमै कराएर, केहि अतित संग डराएर !! “



” नबोलाइ आएको वर्षात जस्तो ? भावनाहरु उर्लिएर यि आँखाहरु ? बाट एक्कासी आँसु बनी बर्सिए ।”



” कत्ति अनौठो छ है जिन्दगी माया गर्दा गर्दै छुट्नु पर्ने चाहे यो मेरो love story होस या मुना मदनको!”?



” हर कोहि सङ्ग पीडा लुकाएर मुस्कुराउनु पनि एउटा कला हो जुन अहिले मसङ्ग प्रसस्त छ।”



“प्रिय म तिमीलाई कति चाहान्छु त्यो मलाई होइन तिमि आफैलाई सोध !!



“दुख मा आफ्नो मान्छे को साथ हुदा दुख पनि राम्ररी कट्छ !!”



फुल जस्तो फुलि हेर, मेरो मनमा भुली हेर । कति माया गर्नेछु, मेरो जीवनमा घुली हेर ।


Nepali, sad status & quotes, Status Tags:Nepali sad status quotes

Post navigation

Previous Post: Best New Nepali Sad status, Quest
Next Post: Nepali Love Status & quotes

Related Posts

  • Nepali Love Status & quotes Love Status & quotes
  • Romantic English quotes and status English
  • Break up status Break up status
  • Nepali Sad Status Break up status
  • English anniversary wishes quotes anniversary wishes status | quotes
  • English anniversary wishes quotes anniversary wishes status | quotes

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

add

Recent Posts

  • Test
  • Mesothelioma survival rates
  • 10 Best Web Hosting Services 2022
  • Samsung Mobile Phone Price In Nepal 2022
  • Class 12 result 2078 check Online with Marksheet Uncategorized
  • English anniversary wishes quotes anniversary wishes status | quotes
  • The best online casino in Nepal CashWin Uncategorized
  • Canon EOS 80D 24MP DSLR Camera Price in Nepal Uncategorized
  • Sister Birthday Quotes And wish English
  • Funny status in Nepali for Facebook & funny Nepali status quotes Uncategorized
  • English Emotional quotes and Status Emotional quotes and Status
  • There’s a voice that keeps on calling me Uncategorized

Copyright © 2022 Bhanu Gaire.

Powered by PressBook News WordPress theme