Skip to content

Bhanu Gaire

Nepali status website || Bhanu gaire Write Status

  • Home
  • Status
    • Nepali
    • Hindi
    • English
  • Attitude Status and quotes
  • Break up status
  • Toggle search form
  • English Emotional quotes and Status Emotional quotes and Status
  • Saaho Movie Online & Download on hindi dub1080p hd News
  • GOOGLE WEB SEARCH ENGINE general knowledge
  • English Emotional quotes and Status Emotional quotes and Status
  • Nepali sad status quotes Nepali
  • hindi attitude status 2022 Attitude Status and quotes
  • Nepali Best Facebook Status Nepali
  • And so the adventure begins Travel
best sad nepali

Best New Nepali Sad status, Quest

Posted on July 5, 2019June 26, 2022 By Bhanu Gaire No Comments on Best New Nepali Sad status, Quest

Nepalese Sad Status, Quest : Hello, today I am going to teach you the best Nepalese Sad Shayari, Status, Quest in Nepali which is absolutely unique and rare.  If you are scanning Shayari, Status, Quest in web time then this is the best result for you.  Couples are using Sad Status For Facebook to express their views before their loved ones.  Generally groups of people use regrettable Shayari, Status, Quest when their loved one is angry with them.  Boyfriends trying to say that they are exceptionally upset and are using the pitiful Shayari, Status, Quest to convince their accomplices.  I have given you the amazing gathering of tragic shayari, Status, Quest you will love this accumulation, you can discover various shayari, Status, Quest  from below and just choose one of them and offer it with your beloved.  Similarly, look at the sad state in Nepali.

Best Nepali Sad status attitude Here is the best collection of – Nepali shayrai, nepali love shayari, Nepali Sad statu , nepali sad shayari, nepali love shayari for girlfriend, nepali funny shayari and new nepali shayari. read and enjoy it.

“”eutaa adhuro nindraale ek din maatrai pirch tr autaa adhuro spnaale jindgaibhr !!”??

“एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”


“kunai din thiyo m pani timro laagai khaas chu bhnne mnmaa eutaa andhvishvaas thiyo !!!”??

“कुनै दिन थियो म पनि तिम्रो लागि खास छु भन्ने मनमा एउटा अन्धविश्वास थियो !!!”


“taadhaa bhai hain m timi snga timro vripri maanchehru thpidai gaer m tyo bhidmaa hraaudai gae !!”??

“mlaai birsnu bndaa phile smjhnu ekptk dhai ptk roaa chn yi aakhaahru timro saathko laagai !!”??

“मलाई बिर्सनु बन्दा पहिले सम्झनु एकपटक धेरै पटक रोएका छन् यी आखाहरू तिम्रो साथको लागि !!”


Nikai Garib chhu Ma manxe haru Bikchhan ma kinna sakdaina.

App download click


“निकै गरिब छु म मान्छेहरु बिक्छन तर म किन्न सक्दैन !!”??


chahe joda ya ghatau timro gadit le mero sunnyata metauna sakdaina


“चाहे जोड या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन सक्दैन !!”??


Maya garnus ta yesari garnus asafal vayo vaneni usaile paxi vanos maya ta usaile gartheo.


प्रेम गर्नुस त यसरि गर्नुहोस कि प्रेम असफल भयो भने नि पछि उसले भनोस प्रेम त उसैले गर्थ्यो !!



“बाटो बदल्ने होइन ,बाटो त बनाउने हो !! “


“Not to change the way, to make the way !!” ??


hhhhhhhhhhhhhhhhh



“सम्बन्ध मित्रता र प्रेम उसैसित राखु जसले तिम्रो हासोको पछाडिको दर्द , रिसको पछाडिको प्रेम र मौनता पछाडिको कारण बुझ्न सकोस !!”??



“हामि कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौ जबसम्म उनीहरुले आर्को कोहि भेट्दैनन !!”



“सायाद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि फुल हुन्थ्यो !!”



“आफ्नो कर्म छोडेर भाग्यमा विस्वास गर्नु भनेको पंखाको पछाडी बसेर हावाको आश गर्नु सरह हो !!”



“जुनदिन मैले तिमीलाई सताउन र याद गर्न छोड्छु नि त्यो दिन मलाइ माथि जुनमा हेर्नु !!”



“सुख दुखमा साथ् निभाउन फुल संग सिक्नुपर्छ जन्ती होस् या मलामी साथ दुबैलाई दिन्छ !!”



“आज आफ्नै छाया संग प्रस्न गरे सधै किन हिड्छस् मा संग ऊसले हासेर जवाफ दियो अरु को नै छ र त संग !!”??



“जब बेस्सरी मा दुख्छ नि तब रिस होइन आखाबाट निशब्द आसु झर्न थाल्छ !!”



“आखिर बटुवा नै रहेछौ तिमि पनि थकाइ मार्यो अनि घर पुगेपछि चौतारी भुल्यो!!”



“नजिक र टाढा त बाहना मात्र हो, सम्बन्ध बाहनाले होइन चाहानाले चल्नुपर्छ मज्जाले चल्छ !!! “



“सायद तिम्रो कथामा म नमागिएको पात्र थिए…… त्यसैले त तिम्रो र मेरो कुनै इतिहास , बनेन !! मनसुन”?



“न रोजेको जस्तो हुन्छ जिन्दगि न खोजेजो जस्तो हुन्छ जिन्दगि यस्तै हुन्छ जिन्दगी सधै , बस सोचेको भन्दा न सोचेको हुन्छ जिन्दगी!!!”



“आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!!”



“विस्वास ऐना जस्तै हो नटुटुन्जेल सबै कुरा राम्रोसंग देखिन्छ टुटेपछि छरिएका टुक्राहरू पाइला पाइलामा जिन्दगीभर बिझाई रहन्छ !!!!”



“जिन्दगी त तिमी संगै बिताउने हो ! भए साथमा नभए यादमा !!”



झरिजाने फूललाई के थाहा,हागाको मन कति दुख्छ भनेर !!!”



“चित दुख्ने बितिकै रोइहाल्नु हुदैन ! सबै चित्त दुखाउनेहरु आशुका लायक हुदैनन !!”



“समयले घाउ त पूरिदेला , तर यी दघरुले सधै तिमीलाई सम्झाइरहेने छ !!”



“तिमीले सोधेका हरेक प्रस्नको जवाफ पाउछौ तिमीले एकचोटी नजर उठाएर यी आखामा त हेर !!”??



“के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ!”



“धोखा तिमीले दियौ तर, समाजको नजरमा धोकेबाज मा भए !!”



“कैलेकाहीँ सिमा भुलेर म अधिकार खोज्छु तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु छिन छिनमै बदल्छौ तिमी आफ्नै हृदय म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु !!”



“जिन्दगी त भगवानले हल्कै दिएका थिए , ठुल्ठुला सपना बोकेर म आफैले गरुङ्गो बनाएँ !! “



“कोही खुशि पाउन रोए कोही पिडा लुकाउन रोए अचम्मको दौड रहेछ जिन्दगि ! कोहि भरोसा पाउन रोए कोही भरोसा गरेर रोए !!!”



“मुटु त आज पनि जलेको छ , मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म संग !!”❤️❤️❤️



“भेट छोटो थियो, जिन्दगि लामो !! ??? सम्बन्ध छोटो थियो, याद लामो !!!”



” अनुहार तिम्रो गुलाफको फुल जस्तो भएर के गर्नु मन काडा भएसी।”



“भेट-घाट ? सपनी जस्तो भयो ? यो मन ? कसरी बुझाउनु ।”



” मेरो मौनतामा पनि? माया लुकेको थियो ? तिमिले कहिले ? बुझ्न सकेनौ ।”



” एउटा आशा थियो त्यसैले हरेक परिस्थितिसग जुध्दै थिए, नत्र यो मन त धेरै पहिले नै टुटिसकेको थियो!”



” पुराना म्यासेजहरु ? पढदै एक्लै ? मुस्कुराउनु पनि ? त प्रेम नै हो ।”



” सहर एउटै भएर के गर्नु ? भेट्ने रहर नभए-पछि ।”



“प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमि संगै थपिन मन छ !! “



“सपना सपना मै बिलिन भए केहि सपनीमै कराएर, केहि अतित संग डराएर !! “



” नबोलाइ आएको वर्षात जस्तो ? भावनाहरु उर्लिएर यि आँखाहरु ? बाट एक्कासी आँसु बनी बर्सिए ।”


“How strange is it to have to give up on life while making love, whether it is my love story or Muna Madan’s!”?


” कत्ति अनौठो छ है जिन्दगी माया गर्दा गर्दै छुट्नु पर्ने चाहे यो मेरो love story होस या मुना मदनको!”


“It is an art to hide one’s pain and smile with everyone, which is enough for us now.”


” हर कोहि सङ्ग पीडा लुकाएर मुस्कुराउनु पनि एउटा कला हो जुन अहिले मसङ्ग प्रसस्त छ।”



“प्रिय म तिमीलाई कति चाहान्छु त्यो मलाई होइन तिमि आफैलाई सोध !!


“Dear me, it’s not me how much I want you, ask yourself !!


“दुख मा आफ्नो मान्छे को साथ हुदा दुख पनि राम्ररी कट्छ !!”


Look like a flower
Forget in my heart
How much i love
Look at my life.


फुल जस्तो फुलि हेर, मेरो मनमा भुली हेर । कति माया गर्नेछु, मेरो जीवनमा घुली हेर ।


My life is like the moon
Looks good but alone


मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछ हेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥



आफ्नो भाग्यमा होइन कर्ममा भरोसा राख्नुस किनकि राशि त राम र रावण को एउटै थियो तर प्रतिफल आफ्नो कर्म अनुसार पाए ।🤗h



जबसम्म तिमी हासी राख्छौ तब सम्म यो दुनियाले तिमीलाई साथ् दिनेछ किनकि आँशुले त आखामा पनि ठाउ पाउदैन ।😊



तिमी सग झगडा हुदा मन दुख्छ, रिस उठ्छ तर माया पनि तिम्रै लाग्छ❤️❤️



यदि कसैलाई बदलिनु छ भने समय र परिस्थिले जतिमाग्छ तेतिमात्रै बदलिनुस तर आफूले आफैँलाई चिन्न नसक्ने गरी बदलिनु गलत हो।



नबुझ्नेलाई बुझाउने कोसिस नगर अक्सर मान्छेहरु मन तोड्नका लागि पनि सम्बन्ध जोड्ने गर्छन् 😳🙏😑😑



रुख पनि काटिने थिएन होला सायद, बन्चरोको पछाडि रुखको एक हिस्सा नभएको भए’ धोका आफ्नाबाट नै हुन्छ भन्ने कुरा हमेसा याद राख्नुस



यदि “चाहेको”भए “उसलाई” मनाउन सक्थे तर उ “रिसाएर”नभई “छोडेर”गएको थियो।



तिम्रो मनको आकाश रोएर रितिँदै गर्दा,मेरो मनको आकाशमा पनि पीडाका बादलहरू छाइरहेका छन् ।यो नसोच्नु तिम्रो मनसँग जोडिएको मसँग कुनै मननै छैन ,मसँग मनको कुनै आकाश नै छैन ,आकाशमा कुनै पीडाका बादलनै छैन ।😑😑😊😊💕💕💕💕



फर्किएला दिन नगन्नु टाढा जादैछु।।। बरू जहा छौ खुशि रहनु टाढा जादैछु।। अब छिट्टै मर्ने मलाई रोग लागेको छ, निष्ठुरीले बिर्स्यो भन्दिनु टाढा जादैछु।।।



बदलिएको छ त केबल मेरो बानि म त जस्तो थिए तेस्तै छु



“”एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”??



ढुङ्गामा एउटा कमि छ यो कहिले पग्लिदैन, तर एउटा खुबी छ यो कहिल्यै बदलिदैन..!



मायामा धाेका पाएपछि जाे पनि रुन्छ माया गर्नेहरुलाइ मात्र था छ हाेला माया पनि खास अर्थ हुन्छ।


Nepali, sad status & quotes, Status Tags:Nepali Sad status, Nepali sad status quotes, New Nepali Sad status, Quest, sad status & quotes || Nepali || Hindi || English Sad Status || Sad Sms quotes

Post navigation

Previous Post: Nepali attitude status
Next Post: Nepali sad status quotes

Related Posts

  • Nepali sad status quotes Nepali
  • Crazy English
  • Best New hindi attitude status 2022 Attitude Status and quotes
  • English Emotional quotes and Status Emotional quotes and Status
  • Nepali Best status Nepali
  • Romantic English quotes and status English

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

add

Recent Posts

  • Test
  • Mesothelioma survival rates
  • 10 Best Web Hosting Services 2022
  • Samsung Mobile Phone Price In Nepal 2022
  • Funny English
  • How to Deactivate Facebook Account Permanently or Temporary (2019) TECH help
  • Best Friend Captions for whatsapp English
  • GOOGLE WEB SEARCH ENGINE general knowledge
  • नेपाली लभ स्टाटस Love Status & quotes
  • Breakup status Break up status
  • handsome Boy In Nepal.
    Who Is Bhanu Gaire Uncategorized
  • 10 Best Web Hosting Services 2022 Uncategorized

Copyright © 2022 Bhanu Gaire.

Powered by PressBook News WordPress theme