Best New Nepali Sad status, Quest

Nepalese Sad Status, Quest : Hello, today I am going to teach you the best Nepalese Sad Shayari, Status, Quest in Nepali which is absolutely unique and rare.  If you are scanning Shayari, Status, Quest in web time then this is the best result for you.  Couples are using Sad Status For Facebook to express their views before their loved ones.  Generally groups of people use regrettable Shayari, Status, Quest when their loved one is angry with them.  Boyfriends trying to say that they are exceptionally upset and are using the pitiful Shayari, Status, Quest to convince their accomplices.  I have given you the amazing gathering of tragic shayari, Status, Quest you will love this accumulation, you can discover various shayari, Status, Quest  from below and just choose one of them and offer it with your beloved.  Similarly, look at the sad state in Nepali.

Best Nepali Sad status attitude Here is the best collection of – Nepali shayrai, nepali love shayari, Nepali Sad statu , nepali sad shayari, nepali love shayari for girlfriend, nepali funny shayari and new nepali shayari. read and enjoy it.

“”एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”??

“”eutaa adhuro nindraale ek din maatrai pirch tr autaa adhuro spnaale jindgaibhr !!”??

“कुनै दिन थियो म पनि तिम्रो लागि खास छु भन्ने मनमा एउटा अन्धविश्वास थियो !!!”??

“kunai din thiyo m pani timro laagai khaas chu bhnne mnmaa eutaa andhvishvaas thiyo !!!”??

“टाढा भएकै हैन म तिमि संग तिम्रो वरिपरी मान्छेहरु थपिदै गएर म त्यो भिडमा हराउदै गए !!”??

“taadhaa bhai hain m timi snga timro vripri maanchehru thpidai gaer m tyo bhidmaa hraaudai gae !!”??

“मलाई बिर्सनु बन्दा पहिले सम्झनु एकपटक धेरै पटक रोएका छन् यी आखाहरू तिम्रो साथको लागि !!”??

“mlaai birsnu bndaa phile smjhnu ekptk dhai ptk roaa chn yi aakhaahru timro saathko laagai !!”??

“निकै गरिब छु मा मान्छेहरु बिक्छन तर मा किन्न सक्दैन !!”??

App download click

“चाहे जोड या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन सक्दैन !!”??

प्रेम गर्नुस त यसरि गर्नुहोस कि प्रेम असफल भयो भने नि पछि उसले भनोस प्रेम त उसैले गर्थ्यो !!

“बाटो बदल्ने होइन ,बाटो त बनाउने हो !! “??

“सम्बन्ध मित्रता र प्रेम उसैसित राखु जसले तिम्रो हासोको पछाडिको दर्द , रिसको पछाडिको प्रेम र मौनता पछाडिको कारण बुझ्न सकोस !!”??

“हामि कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौ जबसम्म उनीहरुले आर्को कोहि भेट्दैनन !!”??

“सायाद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि फुल हुन्थ्यो !!”??

“आफ्नो कर्म छोडेर भाग्यमा विस्वास गर्नु भनेको पंखाको पछाडी बसेर हावाको आश गर्नु सरह हो !!”??

“जुनदिन मैले तिमीलाई सताउन र याद गर्न छोड्छु नि त्यो दिन मलाइ माथि जुनमा हेर्नु !!”??

“सुख दुखमा साथ् निभाउन फुल संग सिक्नुपर्छ जन्ती होस् या मलामी साथ दुबैलाई दिन्छ !!”??

“आज आफ्नै छाया संग प्रस्न गरे सधै किन हिड्छस् मा संग ऊसले हासेर जवाफ दियो अरु को नै छ र त संग !!”??

“जब बेस्सरी मा दुख्छ नि तब रिस होइन आखाबाट निशब्द आसु झर्न थाल्छ !!”??

“आखिर बटुवा नै रहेछौ तिमि पनि थकाइ मार्यो अनि घर पुगेपछि चौतारी भुल्यो!!”??

“नजिक र टाढा त बाहना मात्र हो,
सम्बन्ध बाहनाले होइन चाहानाले चल्नुपर्छ मज्जाले चल्छ !!! “? ? ?

“सायद तिम्रो कथामा म नमागिएको पात्र थिए……
त्यसैले त तिम्रो र मेरो कुनै इतिहास , बनेन !! मनसुन”???

Leave a Comment