Nepali Status In Nepali

न धेरै बोलचाल नै छ,
न गहिरो चिनजान नै
तै पनि खै किन हो
कोहि कोहि लाई सारै मन पर्छु रे आजकल?

सुख खोज्नु पर्दैन?
बस् दु:खको सदुपयोग गरे पुग्छ..

अक्सर केटा मान्छे हरूलाई , भाग्य र श्रीमतीले नै रूवाउने , तड़पाउने गर्छन ,
जब यी दुबैले साथ दिन्छन नी अनी जीवनको स्तर र सैली नै बदलिन्छ ।

दुखहरू साट्ने मान्छे हुनु पनि
जिन्दगीमा ठूलै सम्पति हुनु बराबर हो।

तिम्रो रुखो ब्यवहार बाट कति नि दुखी छैन म ?
काडा लाई अंगालो मार्नु गल्ती त मेरो नै थियो।

फुल कहिल्यै दुई पटक फुल्दैन
अनि जन्म पटक पटक मिल्दैन
जिन्दगी मा त भेटिन्छ्न हजारौ साथिहरु
तर मन देखि चाहाने मान्छे पटक पटक मिल्दैन❤️

तिमि मेरो जिन्दगीको त्यो खुशि हौ ,
जसलाई देखेर सारा दुनियाँ जल्ने गर्छ ।।

Leave a Comment