नेपाली लभ स्टाटस

नेपाली लभ स्टाटस हरु अन्य धेरै स्टाटस ?? म त्यो आकाशको यस्तो तारा ⭐बन्न चाहन्छु जुन तिम्रो हरेक इच्छा पुरा गर्न सयौं पटक झर्नु परोस❣️❤️ एक पटक तोडिँदा दुख्छ मुटु, तैपनि सम्हालिन्छ । पटक पटक तोडिँदा यै मुटु, बानी बसालिन्छ ! कुनै मान्छे चप्पल जस्तै हुन्छ ? साथ त दिन्छ.. तर पछाडी बाट हिलो फाल्दीन्छ..? […]
Nepali Love Status & quotes
Nepali Love Status & quotes “जलाउन सक्छौ भने दियो जलाऊ, कसैको मन नजलाऊ!!????” “कसैको मुटु दुखाउनु अघि एउटा कुरा याद राख भगवान ले एउटा मुटु तिमिलाइ पनि दिनु भाको छ।” “हिजो आफ्नै थियौ!! कुनै वास्तै भएन ! आज अरुको भयौ खुबै याद आउछौ !!!?????” “मलाई भिडमा नखोज म त एक्लै हिड्ने मान्छे !!”??? “उनि बस्ने […]
Nepali Love Status & quotes
Nepali Love Status & quotes “ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् ? “?? “निकै गरिब छु मा मान्छेहरु बिक्छन तर मा किन्न सक्दैन !!”?? “एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”?? “देउता जस्तै भएउ तिमी पनि,? जति नै चाहेर पनि पाउन नसकिने !”??? […]