Nepali Romantic Status in Nepali Language 2021
मेरो बिहे नगरी छोरी भाको छकसरीअनि पोइला गएसी बिहे हुन्छ त 😄😄😄 फिल्ममा केटिसँग ठाेक्किँदा लप परेकाे देखेर सधैं भिड माईक्रो बस चड्ने गर्याछु तर खै लपै पर्दैन हनुमान जि 😂😂 साथी त केटाहरु नै ठिक छन के।केटिहरु बोईफ्रेन्ड बनाएपछी बोल्नै छोड्छन।केटाहरु गर्लफ्रेन्ड बनाएपनी, जसोतसो समय मिलाएर, गर्लफ्रेन्डको गाली खाँदै, आँखा छलेर भएपनी बोलिरहन्छन 😋😋
Funny status in Nepali for Facebook & funny Nepali status quotes
बिरामी भएर सरकारीअस्पताल गाको पालो कुर्दा कुर्दैनिको भएर फर्के 😂😂 केटाहरुको दिन खराब गर्न केही गर्नुपर्दैनबस ‘ दाइ ‘ भन्दिए पुग्छ 😂😂 मासु खान्न भन्नेले मुटु खाइसकीतिमीबीना बाँच्दिन भन्नेलेछोरो पाइसकी🥴😒 आजकाल मलाई के भको होकसैको love पर्यो भनेको सुन्दा नि कस्तो नरमाइलो लाग्छ🥺 मान्छेको सोचाई राम्रो हुनुपर्छ🌸🤗किनकी थोप्डा त यो पोस्ट पढ्नेकोपनि गतिलो छैन!😂😂🤣🤣🤦♀️ कसैले […]
Nepali Funny Status in Nepali language
जिन्दगीमा यति धेरै पैसा कमाईयोस कि Like गर्नेलाई पाँच सय अनी Comment गर्नेलाई हजार दिन सकु 😂😘😋😂 प्राय ” गाउँमा पिपलको पछाडि रसहरमा मेकअपको पछाडी”चुडेल लुकेको हुन्छ्😂😂 I am a boy❣️तर मलाई-रक्सी पिउन,-चुरोट खान,-केटी जिस्काउनकहिल्यै आएन! 😌✋ “छोरी मान्छेको आधा जिन्दगी चै के तरकारी पकाउनु हौ भन्दै जाने रहेछ”l😂😂 मैले आफुमा कहिल्यै घमण्ड गरिन😊मेरो अनुहार: […]
Who Is Bhanu Gaire
Bhanu gaire was born in Bs.2055/06/04 (1997/10/20) He was cared for and reared by his own family in his native place Arghakhanchi. He started the study at Janta model Secondary School in Kapilvastu. He was excellent in the study but also he was quite a talent in the technical field. He used to disassemble and recover […]
Best Healer In Nepal. (Bhanu Gaire)
Best Healer In Nepal Biography of Bhanu Gaire Best Healer Bhanu gaire was born in Bs.2055/06/04 (1997/10/20) He was cared and reared by his own family on his native place Arghakhanchi. He started study in janta model Secondary School in Kapilvastu . He was excellent on study but also he was quite talent on technical […]