Nepali Angry Status, Sms Quest In Nepali language .
In This post you will be able to read …New and best Nepali Angry Status, Quest, sms wish, facebook post, twit, and other status sms to copy. Nepali language . New and best Nepali Angry Status, Quest, sms wish, facebook post, twit, and other status bhanugaire.com रिस उठ्नेबित्तिकै प्रतिक्रिया जनाउने हाेइन । कारण खोजी गरेर […]
Nepali Romantic Status in Nepali Language 2021
मेरो बिहे नगरी छोरी भाको छकसरीअनि पोइला गएसी बिहे हुन्छ त 😄😄😄 फिल्ममा केटिसँग ठाेक्किँदा लप परेकाे देखेर सधैं भिड माईक्रो बस चड्ने गर्याछु तर खै लपै पर्दैन हनुमान जि 😂😂 साथी त केटाहरु नै ठिक छन के।केटिहरु बोईफ्रेन्ड बनाएपछी बोल्नै छोड्छन।केटाहरु गर्लफ्रेन्ड बनाएपनी, जसोतसो समय मिलाएर, गर्लफ्रेन्डको गाली खाँदै, आँखा छलेर भएपनी बोलिरहन्छन 😋😋
Funny status in Nepali for Facebook & funny Nepali status quotes
बिरामी भएर सरकारीअस्पताल गाको पालो कुर्दा कुर्दैनिको भएर फर्के 😂😂 केटाहरुको दिन खराब गर्न केही गर्नुपर्दैनबस ‘ दाइ ‘ भन्दिए पुग्छ 😂😂 मासु खान्न भन्नेले मुटु खाइसकीतिमीबीना बाँच्दिन भन्नेलेछोरो पाइसकी🥴😒 आजकाल मलाई के भको होकसैको love पर्यो भनेको सुन्दा नि कस्तो नरमाइलो लाग्छ🥺 मान्छेको सोचाई राम्रो हुनुपर्छ🌸🤗किनकी थोप्डा त यो पोस्ट पढ्नेकोपनि गतिलो छैन!😂😂🤣🤣🤦♀️ कसैले […]
Best Nepali Happy Holi Status in Nepali language 2021
Happy Holi 2076, Wishes, Status, Messages, Quotes शायद *रङ्ग सङ्ग पनित्यस्तो *रङ्ग छैंन होला,जुन *रङ्ग मानिसहरुले फेर्छन् 🙄❣️💖💚🖤HAPPY HOLI रंगको यस पर्वमा रंगको होस् भरमारधेरै खुसीले भरियोस तिम्रो संसारप्राथना यहिँ छ मेरो हर एक बारहोलीको शुभकामना छ तिमीलाई मेरो यार☆ HAPPY HOLI ☆ मायाको रंग बर्साइदिउला आजआफ्नो मायाको प्रहारले भिजाइदिउला आजतिमीमा बस निशान मेरोमात्र देखियोस् […]
Best Nepali Mix Status 2021
मेरो जिन्दगी पनि चन्द्रमा जस्तो भाछहेर्दा राम्रो देखिन्छ छ तर एक्लै😪😥 आफ्नो भाग्यमा होइन कर्ममा भरोसाराख्नुस किनकि राशि त राम र रावणको एउटै थियो तर प्रतिफल आफ्नो कर्मअनुसार पाए ।🤗 जबसम्म तिमी हासी राख्छौ तब सम्म यो दुनियाले तिमीलाई साथ् दिनेछ किनकि आँशुले त आखामा पनि ठाउ पाउदैन ।😊 तिमी सग झगडा हुदा मन दुख्छ, […]